Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

करको बारेमा आएको सबै सुझावलाइ न्यायोचित रुपमा लागु गरिने।- नगर प्रमुख सरावगी

SHARE: 520


वीरगन्ज,साउन १५
वीरगगंज महानगपालिकाले पत्रकार सम्मेलन गरी विभिन्न संघसस्थाबाट करको बारेमा आएको सुझावलाइ कार्यपालिकामा पेश गर्ने जानकारी गराएको छ ।वीरगंज महानगर पालिकाको दोस्रो नगर सभाले निर्धारण गरेको कर र शुल्कका विषयलाई लिएर वीरगंज उद्योग वाणिज्य संघलगाएत विभिन्न संघ सस्था र विभिन्न राजनीतिक दलले उठाएको विषय प्रति महानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । करको बारेमा विभिन्न पक्षबाट उठाइएका विषयहरुलाइ स्पष्ट पार्दै नगर प्रमुख विजय कुमार सरावगीले  । उहाले सबै सुझावहरुलाइ  न्यायोचित हुने गरी भोली वस्ने कार्यपालिकाको बैठकले विभिन्न राजनीतिक दल र नागरीक समाजको सुझावलाई समेत मध्यनगर गर्दै केही करमा संशोधन र स्थगित गर्ने अवस्थामा पुगेको बताउनु भयो । 
नगर सभाबाट पास भएको आर्थिक बर्ष २०७५÷०७६ को अर्थ सम्वन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक ब्यवस्था गर्न संविधानको धारा २२८ को उपधारा (२) बमोजिम वीरगंज महानगरपाकिा नगर सभाले आर्थिक ऐन वनाएको जानकारी समेत गराइएको थियो  । 
नगर प्रमुख सरावगीले  विभिन्न संचार माध्यम र सामाजिक सञ्जालहरुमा वीरगंज महानगर पालिकाले जनतालाई  अप्ठारो पार्ने गरि कर र शुल्क बढाएको भनी गरिएको प्रचारको सन्दर्भमा हुदै नभएका विषयलाई अनावश्यक रुपमा प्रचार गरिएको बताउदै जन्मदर्ता, मुत्यु दर्ता लगाएतका सिफारीसमा समेत कर लगाएको छ भनी भ्रामक प्रचार गरिएकोमा दुख प्रकट गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले वीरगंज उद्योग वाणिज्य संघ लगाएत विभिन्न संघ सस्था र राजनीतिक दलहरुले उठाएको एकिकृत सम्पती कर र कवाडी करका विषयमा गम्भिर ध्यानाकर्षण भएको बताउनु भयो । 
कार्यक्रममा बोल्दै महानगपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भिष्मकुमार भूशालले महानगरपालिकाको कार्यलयमा सुशासन स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले विगतमा देखिएको अनिमितताहरुलाई न्यूनिकरण गर्दे आफु अगाडि बढेको बताउनु भयो ।आफु आए देखि भ्रष्टाचारको बिरोधमा बिभिन्न कार्यहरु गर्दै आए बताउदै भ्रष्टाचारलाइ सुन्यमा प्रतिवद्धता व्यक्त गर्नुभयो । 
प्रत्रकार सम्मेलन बोल्दै उपनगर प्रमुख सुश्री शान्ति कार्किले संघ ,प्रदेश र स्थानिय सरकार विचको अधिकारलाइ लिएर विभिन्न अन्योलताहरुको कारण आफुहरुले चाहे जति जनता चाहना पुरा गर्न नसकेको स्पष्ट पार्दै आउने समयमा महानगपालिकाले विकास र सुशासनको कार्यलाइ अझ तिव्रता दिने बताउनु भयो । 
पत्रकार सम्मेलनमा  वीरगंजको विकासलाई केन्द्रमा राखेर समाचार संप्रेषण गर्न आग्रह गर्दै  नेपालको प्रमु्ख आर्थिकद्धार भन्छौ, नेपाल भित्रने कार्गो मध्ये ५५ प्रतिशत कार्गोहरु वीरगंजको वाटो भएर वाहिर जान्छ, त्यहाँबाट हुने प्रदुषणको शिकार वीरगंजको नागरिक हुन्छ, दैनिक सडक जाम, दुर्घटना र अपराधका घटना समेत यहाँका नागरिकले ब्यर्होनु पर्छ तर ती वाहिर जाने गाडीबाट कर लिन खोज्दा अवरोध लगायतका बिषयहरुको बारेमा ध्यान पुर्याउन आग्रह समेत गरिएको थियो । 
अर्को विषय वीरगंज महानगर पालिकाले हाल प्रस्तावित गरेको ७० करोडको आन्तरीक राजश्वमा करिव २५÷ ३० करोड राजश्व नउठने देखिन्छ । यस्तो अवस्थामा कसरी विकास गर्न सकिन्छ । वीरगंजमा धेरै घरहरु नक्सा पास नगरी वनाइएका छन । जती पनि कर उठेको छ त्यो जरुरी भएका ब्यक्तीहरुले मात्र तिरेका छन । त्यसैले नगरसभाले त्यस्ता करको दायरामा नआएका करदातालाई समेत करको दायरामा ल्याउन विभिन्न शिर्षकमा  छुटको ब्यवस्था गरिएको जानकारी समेत गराइएको थियो 

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: करको बारेमा आएको सबै सुझावलाइ न्यायोचित रुपमा लागु गरिने।- नगर प्रमुख सरावगी
करको बारेमा आएको सबै सुझावलाइ न्यायोचित रुपमा लागु गरिने।- नगर प्रमुख सरावगी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEilOwSOOWR3g_JTaHWLDm7Io7BCCzK50lHflAlJUPUNk5vpMYmv-DxwI2TaxN-oXirM8MYNrkAIYydx-Wz5-NebaOKcqAQAkTdZ94qTCACQpYT-Zm70EZtEfcYkSlpyh-7mQyi2KlGA7dAI/s320/WhatsApp+Image+2018-07-31+at+03.17.34+%25287%2529-784327.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEilOwSOOWR3g_JTaHWLDm7Io7BCCzK50lHflAlJUPUNk5vpMYmv-DxwI2TaxN-oXirM8MYNrkAIYydx-Wz5-NebaOKcqAQAkTdZ94qTCACQpYT-Zm70EZtEfcYkSlpyh-7mQyi2KlGA7dAI/s72-c/WhatsApp+Image+2018-07-31+at+03.17.34+%25287%2529-784327.jpeg
Brahmastr Daily
https://www.brahmastra.com.np/2018/07/blog-post_84.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2018/07/blog-post_84.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content