सवारी साधान चलाउँदा
अलिकतिका लापरवाहीले अब ५
सयको ठाउँमा एक हजार जरिवाना
तिर्नु पर्ने महानगरीय ट्राफिक
महाशाखाले नियम लगाएको छ ।
महाशाखाले तीब्र गतिमा सवारी
साधान कुदाए साउन १ गतेदेखि ५
सयको ठाउँमा एक हजार जरिवाना
तिर्नु पर्ने जनाएको छ।
महाशाखाका अनुसार यातायात
व्यवस्था विभागबाट प्रत्यायोजित
अधिकार प्रयोग गरेर जरिवाना
बढाइएको हो ।'
विभागले १३ वैशाखमा तीब्र गतिमा
सवारी चलाए बापत ५ सय रुपियाँदेखि
१ हजार रुपियाँसम्म जरिवाना लिन
सकिने व्यवस्थासहितको पत्र
ट्राफिकलाई पठाएको थियो ।
सोही अनुसार महाशाखाले साउन
१ गतेदेखि नयाँ नियम लागू गरेको हो
अलिकतिका लापरवाहीले अब ५
सयको ठाउँमा एक हजार जरिवाना
तिर्नु पर्ने महानगरीय ट्राफिक
महाशाखाले नियम लगाएको छ ।
महाशाखाले तीब्र गतिमा सवारी
साधान कुदाए साउन १ गतेदेखि ५
सयको ठाउँमा एक हजार जरिवाना
तिर्नु पर्ने जनाएको छ।
महाशाखाका अनुसार यातायात
व्यवस्था विभागबाट प्रत्यायोजित
अधिकार प्रयोग गरेर जरिवाना
बढाइएको हो ।'
विभागले १३ वैशाखमा तीब्र गतिमा
सवारी चलाए बापत ५ सय रुपियाँदेखि
१ हजार रुपियाँसम्म जरिवाना लिन
सकिने व्यवस्थासहितको पत्र
ट्राफिकलाई पठाएको थियो ।
सोही अनुसार महाशाखाले साउन
१ गतेदेखि नयाँ नियम लागू गरेको हो
प्रतिक्रिया