वीरगंज, जेष्ठ ३० - एशियाली विकास बैंक, नेपाल सरकार तथा वीरगंज
महानगपालीकाको संयुक्त लगानीमा निर्माण हुने क्षेत्रीय शहरी विकास योजनाको
ठेक्को समझौता बुधबार सम्पन्न भएको छ ।
वीरगन्ज महानगपालीकाको सभाकक्षमा सम्पन्न भएको ठेक्का समझौता कार्यक्रममा नगर
प्रमुख वीजय कुमार सरावगीको उपस्थितीमा महानगपालिकाको तर्फबाट प्रमुख
प्रशासकिय अधिकृत डा भिष्मकुमार भूषाल र ठेक्केदार कम्पनीको तर्फबाट कालीका
कन्ट्रकसन कम्पनीका अधिकारीक प्रतिनिधि ठाकुर ढाकालले समझौता पत्रमा हस्ताक्षर
गनुभएको थियो ।एशियालीका विकास बैकको सहयोगमा चल्दै आएको मझौला शहर एकिकृत
सहरी बातावरणीय सुधार आयोजनाले समेटन नसकेको क्षेत्रहरुमा सडक, भुमिगत नाला
तथा सोलार लाइट जडान मुख्य योजना रहेको छ ।
ग्लोबल टेन्डरको आधामा उक्त विकास योजनाको ठेक्का चाइनिज जेटिएसजे र कालीका
कन्ट्रकसन कम्पनीले संयुक्त रुपमा लिएका छन । मुख्यत वीरगंजको बाइपासमा
६लाइनको सडक निर्माण गर्नुको साथै रेलवे रोड,घन्टाघर–बष पार्क तथा पिपरा लिकं
रोड,कवि सिरोमणी टोल, तेजारथ टोल, राधेमाइ र भिषवाको नरह लगायतका डुबान
क्षेत्रमा भुमिगत नाला निर्माण गर्नुको साथै सडक निर्माण गरि सोलार बत्ती जडान
गर्ने योजना रहेको छ ।
२ अर्ब ३४ करोड ९२ लाख ६६ हजार ३०५ रुपैयाको लागतमा निर्माण हुने योजना
कार्यको समयअवधि २ बर्ष रहेका छ । । जसमा वीरगंज महानगरपालीकाले ६.२% र नेपाल
सरकार तथा एशियाली विकास बैकले ९२.८% अनुदानको रुपमा उपलब्ध गराउने व्यवस्था
रहेको छ ।

प्रतिक्रिया