वीरगंज, जेठ २९
वीरगंजको गोपाल मण्डली अतिथी सदनमा आज जगत गुरु शंकरार्चाय पुरी पिठ
परिषदका बैठक सम्पन्न भएको छ । बैठकले वीरगंज महानगरपालिकामा बिशाल
सर्राफलाई आदित्य बाहनी र शशी शर्मालाई आनन्द बाहनीको जिम्मेवारी दिएको छ
। त्यसैगरी बैठकले आदित्य बाहनीको केन्द्रिय सदस्यमा प्रमोद सर्राफलाई
चयन गरेको छ । पुरीपिठ रामराज परिषद नेपालका केन्द्रिय संयोजक धर्मेन्द्र
कुमार पटेलको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथी आदित्य बाहनी
नेपालका केन्द्रिय संयोजक पंडित पुरुषोत्तम दुवे, अतिथीहरु रामराज
परिषदका केन्द्रिय बरिष्ठ सल्लाहकार देवनाथ उपाध्याय, आदित्य बाहनी
नेपालका बरिष्ठ सल्लाहकार भरत नेपाल, आनन्द बाहनी प्रदेश नं. २का संयोजक
रम्भा मिश्रा , प्रदेश नं. २ का कोषाध्यक्ष उषा श्रीवास्तव र आदित्य
बाहनी नेपालका महासचिव बिष्णु पटेल लगायतको उपस्थिती रहेको थियो । यसैबिच
हिन्दु धर्म बिकाशका बाधक हुन भन्ने अभिव्यक्ति दिएका पुर्व
प्रधानन्त्री बाबुराम भट्टराईलाई आफनो अभिव्यक्ति सच्चाउन पुरीपिठका
राजराज परिषदका केन्द्रिय संयोजक धर्मेन्द्र पटेलले आग्रह गर्नुभएको छ ।
पटेलले डा. भट्टराईको अभिव्यक्तले सम्पुर्ण हिन्दु समुदायको भावनामाथि
चोट पुगेको भन्दै तत्काल अभिव्यक्ति फिर्ता लिन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया