Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

ठगी गर्ने गिरोह प्रहरीको फन्दामा, मुख्य योजनाकार फरार

SHARE: 520

वीरगंज, २९ जेठ । सामाजिक सञ्जालको दुरुपयोग गरी चिठ्ठा परेको भन्दै ठगी
गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ नगवा बस्ने १८ वर्षीय
अक्षयकुमार चौरसिया, महानगरकै वडा नं १६ का१८ वर्षीय युवराज पासवान, वडा
नं १९ बस्ने २२ वर्षीय वीरनारायण चौरसिया र महानगरपालिका कै वडा नं २
रेल्वे रोड बस्ने २२ वर्षीय राहुलकुमार राउत रहेका छन् ।
पक्राउ परेकाहरू ठगी धन्दाका सहयोगी मात्रै भएको प्रहरीले बताएको छ ।
मुख्य योजनाकारलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।
मंगलवार बिहान जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर
उनीहरूलाई सार्वजनिक गर्दै प्रहरीले उनीहरूले ह्वाट्सएप, इमो, भाइबरको
प्रयोग गरी सोझासाझा नागरिकलाई ठग्ने गरेको जानकारी दिएको छ ।
२५ देखि ३५ लाखसम्मको लट्री परेको छ भन्दै प्रलोभनमा पारेर ठग्ने गरेको
पाइएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । 'पहिला तपाईंलाई ठूलो
रकम चिठ्ठा परेको छ है भनेर बधाई दिँदै प्रलोभनमा पार्ने रहेछन्, त्यसपछि
फकाएर बैंक खाता नं. तथा परिचय खुल्ने कागजातसमेत सोही सामाजिक सञ्जाल
मार्पmत पठाउन लगाउने, त्यसपछि जुन देशको सरकारका तर्पmबाट पुरस्कारका
लागि छनौटमा परेको भनिएको हो, त्यो देशको सरकारलाई लट्टी वापतको कर
तिर्नुपर्छ भनेर रकम माग्ने रहेका छन्,' उनले भने, 'ठूलो रकम आउँछ भने
अलिअलि खर्च किन नगर्ने भनेर प्रलोभनमा परेका व्यक्तिले रकम दिने गरेका
रहेछन् ।'
पुरस्कार लिनका लागि लाग्ने क वापतको रकम सम्बन्धीत सरकारलाई अग्रिम
भुक्तानी गर्नुपर्ने भनी फकाइफुलाई गरेर उनीहरूले आईएमी र बैंकमार्पmत
पैसा पठाउन लगाइ ठग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ

उनीहरूको साथबाट प्रहरीले नगद १ लाख ५ हजार, मोबाइल ४ थान, आइएमई को
भौचर ७ थान, मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका चेक
तथा एटिएमहरूसमेत बरामद गरेको छ ।
आइएमई तथा बैंकमार्पmत पैसा पठाउन लगाइ ठगी गरिरहेको छ भन्ने गोप्य
सूचनाको आधारमा उनीहरूलाई सोमवार मध्यान्न वीरगञ्ज महानगरपालिका वडा नं
१५ भेडियाही स्थित नेशनल मेडिकल कलेज नजिक रहेको गढीमाई मनी ट्रान्सफर
अगाडिको सडकबाट प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरी स्रोतका अनुसार मुख्य अभियुक्त –भारतीय, पाकिस्तानी) ले ठगी
गरेको रकम सङ्कलन गर्नको लागि पक्राउ परेका व्यक्तिहरू मध्यका वीरनारायण
चौरसियालाई निजको मोबाइलमा आइएमई कोड र रकमको विबरण पठाइ रकम झिक्न
लगाउने गरेको तथ्य खुलेको छ ।
परिचय पत्र प्रयोग गरी रकम झिकेवापत चौरसियालाई प्रतिदिन २ देखि ४ हजार
रुपियाँँसम्म दिने गरेको तथ्य खुलेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक
ढकालले बताए । 'विरनारायण चौरसियाले भारतीय र पाकिस्तानी अभियुक्तहरूसँग
सम्पर्क गरी उनीहरूले भने अनुसार अन्य अभियुक्तहरूको परिचय पत्र प्रयोग
गरी मोटो रकम झिकी प्रतिदिन १ लाखसम्म भारतको रक्सौलबाट दिएको खातामा
जम्मा गर्ने गरेका रहेछन्,' उनले भने, 'गिरोहमा संलग्न अन्यको पनि खोजी
भइरहेको छ ।'
खुलेन सर्वसाधारणको चेत
प्रहरीले पटकपटक यस्ता गिरोहलाई पक्राउ गरेर सार्वजनिक गर्ने गरेको
भएपनि सर्वसाधरण सचेत बनेका छैनन् ।
पर्साबाट मात्रै प्रहरीले यसअघि यसैगरी ठगी गर्ने ६ वटा गिरोहलाई पक्राउ
गरी सार्वजनिक गरिसकेको छ ।
यसअघि पनि पर्सा प्रहरीले ६ पटक यस्तै ठगीमा संलग्न २३ जनालाई पक्राउ
गरी सार्वजनिक गरिसकेको छ ।
यसअघि वि.स.०७४ मंसिर १४ गते १ भारतीयसहित ६ जना, ०७४ पुष ०३ गते २ जना
भारतीयसहित ३ जना,०७४ फागुन ०७ गते १ जना भारतीय सहित ३ जना, फागुन २१
गते ३ जना भारतीय सहित ५ जना चैत ०७ गते २ जना भारतीय सहित ३ जना र चैत
३० गते ३ जान नेपाली गरी २३ जना अभियुक्तहरू पक्राउ परिसकेका छन् ।
पक्राउ परेकाहरूलाई ठगी तथा संगठित अपराध शीर्षकमा मुद्दा दर्ता गरी
अनुसन्धान गरिएकोमा पर्सा जिल्ला अदालतबाट मुख्य अभियुक्तहरू १२ जनालाई
पुर्पक्षको लागि कारागार चलान गरेको र अन्य अभियुक्तहरूलाई कसुर अनुसार
जमानत दिइ धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता
प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए ।
आर्थिक कारोवार गर्ने वित्तिय संस्थाले कुनै पनि व्यक्तिलाई रकम
भुक्तानी गर्ने अवस्थामा सम्बन्धीत व्यक्तिको सक्कल नागरिकता वा परिचय
खुल्ने अन्य सक्कल कागजात एकिन गरी मात्र भुक्तानी दिनुपर्ने प्रहरी
अधिकारीहरूले बताएका छन् ।
कुनैपनि संस्था वा कम्पनीले ठूलो धनरासीको पुरस्कार परेको भन्दै कसैलाई
सहज रूपमा रकम उपलब्ध गराउने कुरा सत्य नहुने भएकोले सामाजिक सञ्जालहरूमा
आउने म्यासेजको आधारमा रकम लेनदेन नगर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: ठगी गर्ने गिरोह प्रहरीको फन्दामा, मुख्य योजनाकार फरार
ठगी गर्ने गिरोह प्रहरीको फन्दामा, मुख्य योजनाकार फरार
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEitwrQzmllRNkaCJQuHTuj9umyKyzzlvX5dJJYSQa8Xt6ltGK0AnbZHTsJP7J1G-_T25Ju_C8ZDrTA3Mko3NyAZ0seUf2qItFF3btZXtQWigkBE9qyAlgDg5nX-1bLD4U8xRlXwFcOyahWI/s320/20180612_100618-797833.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEitwrQzmllRNkaCJQuHTuj9umyKyzzlvX5dJJYSQa8Xt6ltGK0AnbZHTsJP7J1G-_T25Ju_C8ZDrTA3Mko3NyAZ0seUf2qItFF3btZXtQWigkBE9qyAlgDg5nX-1bLD4U8xRlXwFcOyahWI/s72-c/20180612_100618-797833.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2018/06/blog-post_46.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2018/06/blog-post_46.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content