Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

निर्वाचन र सरकार गठनपछी जनताले अब राहत पाउनुपर्छ : मुख्यमन्त्रि राउत

SHARE: 520



असार ८ पर्सा ।
प्रदेश नम्बर २ का मुख्यमन्त्रि लालबाबु राउत गद्दीले तिन तहको निर्वाचन र सरकार गठनपछी जनताले राहत पाउनुपर्ने बताएका छन् । तन्नेरी चासो र पिजे क्लब काठमाडौँको आयोजनामा वीरगंजको घण्टाघरमा आयोजित फोटो प्रदर्शनी कार्यक्रम बोल्दै मुख्य मन्त्रि गद्दीले उनले स्थानीय, प्रदेश र संघ मिलेर मुलकलाई समृद्ध बनाउन यस्ता कार्यक्रमहरुले थप बल मिल्ने बताएका थिए । 'हामी नविर्सौ' शिर्षक दिईएको उक्त फोटो प्रदर्शनीमा मुख्यमन्त्रि लालबाबु राउत गद्दीले हामी जनताका हरेक दुःखमा अगाडी बढ्नुपर्ने यस कार्यक्रमले कर्तव्य बोध गराएको छ, जनताका सेवक भएर हामी जनताको सुख दुःखमा हरपल अगाडी बढ्ने र ति प्राकृतिक प्रकोप, दुखदायी पिडा लगायतका समस्यामा सरकार मलहम लगाउने काम गर्ने धारणा राखेका थिए ।
फोटो प्रदर्शनी कार्यक्रममा मधेश आन्दोलन, नाका बन्दी, महाभुकम्प, बाढी पहिरो, दैनीकि अभाव, पेट्रोलियम पदार्थको हाहाकार लगायत संविधान निर्माण, स्थानीय, प्रदेश र सासदको निर्वाचन लगायतको जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुहरु राखिएको तन्नेरी चासोका संयोजक शिवानाथ यादवले बताए । 

कार्यक्रमको उदघाटन सत्रमा बोल्दै प्रदेश सभासद तथा वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले हामी विग्तका यी समस्या अफ्ठयाराहरु केही नबिर्सेको बताएका थिए । उनले गणतन्त्र आएपछी अब भएका उपलब्धीहरुलाई समेटेर कसरी देश विकास भएर जाने, यससंगै अहिलेका सांसद, निर्वाचित जनप्रतिनिधिले के कस्ता वाचा गरे र के के गर्नुपर्छ भन्ने सन्देशहरु समेत सञ्चारकर्मीहरुले प्रवाह गर्नुपर्ने धारणा राखेका थिए । 

यस्तै प्रदेश सभासद भिमा यादवले यी तस्बीरहरुले कर्तव्य बोध गराएको बताएकी छिन् । उनले नाकाबन्दी, मधेस आन्दोलन, भुकम्पको तस्बीरले ति अतितलाई सम्झना दिलाएर प्राकृतिक प्रकोप जस्ता दुखदायी घटनालाई न्यूनिकरणका लागी लाग्नुपर्ने सन्देश प्रवाह गरेको बताएकी थिईन् । 
यस्तै वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीले यस फोटो प्रदर्शनीले विग्तदेखी वर्तमान सम्म हुदै आएको घटना क्रमको अवस्थालाई चित्रित गरेको बताएकी थिईन् । यस कार्यक्रमले लुकाईएको ईतिहासलाई फोटो मार्फत सबैको समुन्ने ल्याउने राम्रो प्रयास गरेको उनले बताएकी थिईन् । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले विग्तका दिनमा भएका घटनाक्रमहरुलाई सम्झाउनका निम्त गरेको यस फोटो प्रदर्शनी कार्यक्रमले विभिन्न पदमा रहेका व्यक्तिहरुलाई जिम्मेवार हुन प्रेरित गरेको बताएका थिए । उनले विशेषगरी स्थानीय जनप्रतिनिधिहरुले आफ्ना गाऊँ ठाऊँ कसरी विकास गर्दै लाने तर्फ अगडी बढ्नुपर्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका थिए । 
यस्तै नेविसंघका अध्यक्ष दिलिप राज कार्कीले युवाहरुले बगाएको रगत, चलाएको ढुङ्गा र बालेको टायरले देशमा परिवर्तन आएको हो । त्यस कारण देश विकास र सुशासनमा लागेका कर्मचारीहरु ईमन्दार र कर्तव्य निष्ट भईदिन आग्रह गरेका थिए । यस कार्यक्रमले कसरी समाज परिवर्तन भएको एक घटनाक्रमलाई सम्झना दिलाएको उनको भनाई थियो । 
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि पर्साका सभापति फुलमहम्मद मिया, उधोग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ता, नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष राम सरार्फ, जिल्ला युवा समिति पर्साका अध्यक्ष संतोष गुप्ता, मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्का, चेलि कृषि साहकारी संस्था लिमिटेडकी कमला घिमिरे, कार्यक्रममा तन्नेरी चासोका नविन शिलवाल, दिपज्योति श्रेष्ठ, निलम पन्त, सन्ध्या पौडेल, कैलाश न्यौपाने, सुवाश श्रेष्ठ, आयुष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण शिवनाथ यादवले गरेका थिए ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: निर्वाचन र सरकार गठनपछी जनताले अब राहत पाउनुपर्छ : मुख्यमन्त्रि राउत
निर्वाचन र सरकार गठनपछी जनताले अब राहत पाउनुपर्छ : मुख्यमन्त्रि राउत
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjzdRZZPWxdUOhZodYy2K3uLyWTs10drwIdwLAwmJamhrNtgyYsOZO3PTkLcyx04Fa3tx3RAO8awJV4guUVp947jKZx7bhPT7891jfB20pYBGaUSwR7iDU7Fm8l3q3ExWC0HqkMTF28TyZv/s320/Tanneri+Chaso+-+Photo+Pradarsani++%252800%2529-765152.JPG
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjzdRZZPWxdUOhZodYy2K3uLyWTs10drwIdwLAwmJamhrNtgyYsOZO3PTkLcyx04Fa3tx3RAO8awJV4guUVp947jKZx7bhPT7891jfB20pYBGaUSwR7iDU7Fm8l3q3ExWC0HqkMTF28TyZv/s72-c/Tanneri+Chaso+-+Photo+Pradarsani++%252800%2529-765152.JPG
Brahmastr Daily
https://www.brahmastra.com.np/2018/06/blog-post_41.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2018/06/blog-post_41.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content