वीरगंज ३ असार । अन्तर्राष्ट्रिय योग दिवस २०१८ को अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगंजले मनाएकोछ ।
आइतवार चौथों अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वीरगंजको उद्योग वाण्ज्यि संघको सभाहलमा विभिन्न व्यक्तिहरु सहभागी भई योग गरेका थिए ।
कार्यक्रममा भारतिय महावाण्ज्यि दूतावास वीरगंजका महावाण्ज्यि दुत बि.सि. प्रधान उद्योग वाण्ज्यि संघ वीरगंजका अध्यक्ष ओमप्रकाश शर्मा र योग गुरू पिपी कृष्ण लगायतले योग गरेका थिए ।
प्रतिक्रिया