Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

मेयर सरावगीद्वारा २० दलित छात्राको अभिभावकत्व ग्रहण

SHARE: 520

मेयर सरावगीद्वारा २० दलित छात्राको अभिभावकत्व ग्रहण
वडाअध्यक्षले पनि तिन बिद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरे
वीरगंज, जेठ २८
वीरगन्ज महानगपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले प्रर्सौनी बिर्ताका २० दलित छात्राहरुको सम्पुर्ण अध्यन अध्यापन खर्च आफुले बेहोर्ने घोषणा गर्नुभएको छ । सनराईज सामुदायिक अध्यन केन्द्र प्रसौनी बिर्ताले सोमबार श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालय वीरगंज २३ प्रसौनीमा आयोजना गरेको स्कुल व्याग बितरण कार्यक्रममा २० जना दलित छात्राहरुको अभिभावकत्व ग्रहण गरेको  घोषणा गर्नुभएको हो । सनराईज अध्ययन केन्द्रका अध्यक्ष फजिल अहम्दको अध्यक्षता एवं वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा उक्त विद्यालयमा अध्यनरत सम्पुर्ण विद्यार्थीहरु स्कुल व्याग बितरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर सरावगीले बिद्यालयमा व्यवस्थापन समिती गठन गर्न शिक्षक र अभिभावकहरुलाई निर्देशन दिनुभयो । उहाँले व्यवस्थापन समितीको निर्णय बिना कुनै पनि विद्यालय बिकासको काम अघि नबढने प्रक्रिया भएकोले स्थानिय शिक्षा नियमावली अनुसार काम गर्न शिक्षक र अभिभावकहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रमका उहाँले महानगरपालिकाले छिटै नै महिलाहरुको लागि विभिन्न शिपमुलक तालिमको व्यवस्था गर्ने बताउनुभयो ।नगर प्रमुख सरावगीले  छोराछोरीमा भेदभावन नगर्न अभिवाकलाई आग्रह समेत गर्नुभयो । सो अवसरमा मेयर सरावगीले बिद्यालयमा अध्ययनरत २० जना दलित छात्राहरुको सम्पुर्ण खर्च वीरगंज महानगरपालिका व्यवहोर्ने घोषणा समेत गर्नुभयो । बिद्यालयमा थप कक्षा कोठाकोलागि बिशेष पहल गर्ने जानकारी दिदै अबको केही बर्षमै बिद्यालयहरुलाई स्तरीय बनाउदै सम्पुणर््ा विद्यालयहरुको सबै कक्षाहरुमा क्रमिक रुपमा अग्रेजी माध्यमबाट अध्यन अध्यापन लागु गरिने  प्रतिवद्धता व्यक्त समेत गर्नुभएको थियो । 
     यसैगरी वडा अध्यक्ष अवधकिसोर कुशवाहाले तिनवटा बिद्यार्थीहरुको अभिभावकत्व  ग्रहण गर्दै उनीहरलाई जुता र शैक्षिक समाग्रीबितरण गर्नुभएको थियो ।
 त्यसैगरी जिल्ला शिक्षा समन्वय ईकाई समितीका मन्जुर आलमले अध्ययन केन्द्रलाई एक थान कम्प्युटर उपलब्ध गराउने घोषणा गर्नुभयो । कार्यक्रममा एक लाख १४ हजार पाँच सयको लागतमा ३६० वटा व्याग बितरण गरिएको तथा  एक लाख पाँच हजारको लागतमा बिद्यालयमा चर्पी र धारा जडान  गरिएको अध्ययन केन्द्रकी सविच रेखा दासले जानकारी दिनुभयो । उहाँले  अध्ययन केन्द्रले वडामा चारवटा  समुह संचालन गरी बिभिन्न कार्यहरु गर्दै आएको समेत जानकारी दिनुभयो । यसैबिच बिद्यायलाई प्रौढ शिक्षा कार्यक्रम २०७४ का स्वयंसेवकहरुले दुई थान पंखा ,सुर्या ड्राईभिङ्गले एक थान पंखा र मुर्लीका सीताराम कुशवाहाले दुई थान पंखा बितरण गर्नुभएको थियो । 
   साथै स्थानिय नरेश दासले दुई थान त्रिपाल र पानी खाने बोतल बिद्यालयका प्रधानाध्यापक प्रमोद पाठकलाई हस्तान्तरण गर्नुभएको थियो ।। यसैगरी अध्ययन केन्द्रका अध्यक्ष फजिल अहम्दले पनि आफनो तर्फबाट बिद्यार्थीहरुलाई शैक्षिक समाग्री हस्तान्तरण गर्नु भएको थियो ।बिद्यालयका प्रागंनमा आयोजित कार्याक्रममा वडा सदस्य लालबाबु यादव, बिद्यालयका प्रधानाध्यापक प्रमोद पाठक, स्थानि मेघराज पासवान लगायतकाले आ आफनो धारणा राख्नुभएको थियो । 

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: मेयर सरावगीद्वारा २० दलित छात्राको अभिभावकत्व ग्रहण
मेयर सरावगीद्वारा २० दलित छात्राको अभिभावकत्व ग्रहण
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEju0N53-ZuzSlN4IpmauN5LJqMhKglu_RitjOK6ZqXi867SDMAvTMD4B0Vjn-EynbFpxCfBv66FABcQBFceQwuDYpBNNlKS0C-WbiYTAookvVE9QutQ4OjP046Sq344xpVkZo9DKbXPUTme/s320/WhatsApp+Image+2018-06-11+at+13.58.16+%25281%2529-785295.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEju0N53-ZuzSlN4IpmauN5LJqMhKglu_RitjOK6ZqXi867SDMAvTMD4B0Vjn-EynbFpxCfBv66FABcQBFceQwuDYpBNNlKS0C-WbiYTAookvVE9QutQ4OjP046Sq344xpVkZo9DKbXPUTme/s72-c/WhatsApp+Image+2018-06-11+at+13.58.16+%25281%2529-785295.jpeg
Brahmastr Daily
https://www.brahmastra.com.np/2018/06/blog-post_11.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2018/06/blog-post_11.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content