Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

हुन्डी माफिया सन्तोष जैनलगायतलाई सस्तो धरौटीमा छुटाउन खेल शुरु

SHARE: 520

वीरगंज, २८ मंसिर  । हुन्डी माफिया सन्तोष जैन र उनका छोरा अंकुर जैन लगायतलाई थोरै धरौटीमा छुटाउन केही दलालहरु सक्रिय भएका छन् ।
हुन्डी माफिया सन्तोष जैन र उनका छोरा अंकुर जैनलगायतहरुको मंगलवार उच्च न्यायालय पर्सा इजलासमा  सुनुवाई भए पनि सार्वजनिक बिदा भएको कारण बुधवार मात्र सुनुवाई हुने भएको छ । निज जैनलाई सस्तो धरौटीमा छुटाउन रु ३ करोड बोकेर केही दलालहरु धाइरहेका छन् । विश्वस्त समाचार स्रोतका अनुसार न्यायालयका न्यायाधीशहरुलाई ती दलालहरुले प्रलोभनमा पारी जैनलाई मुक्त गराउन लागिपरेका छन् ।
अवैधरूपमा बैंकिङ कारोवार (हुन्डी) गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेका सन्तोष जैन र निजको छोरा विक्की भन्ने अंकुर जैनलाई कात्तिक १२ गते पर्सा जिल्ला अदालतले पुर्पक्षको लागि जेल चलान गरेको थियो ।
सोही मुद्दाका अन्य तीनजना कसूरवारलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पर्सा जिल्ला अदालतको आठ नम्बर बेन्चका न्यायाधीश राजेन्द्र नेपालको इजलासले सन्तोष जैन र निजका छोरा अड्ढुर जैनलाई पुर्पक्षका लागि जेल चलानको आदेश गरेको र सन्तोष जैनकी पत्नी उषा गोयन्कास“ग डेढ करोड, दुई कर्मचारी सुनील पटेल र जीवन ठाकुरस“ग ५÷५ लाख रूपैया“ धरौटी माग गरेको थियो । धरौटी रकम अदालतमा दाखिला गर्न नसकेपछि गोयन्का, पटेल तथा ठाकुरलाई पनि वीरगंज कारागार चलान गरिएको छ ।
     असोज १६ गते पर्सा प्रहरीले वीउमनपा–७ कन्या माविदेखि उत्तर जैनको घरमा प्रहरीले छापा मारी ८१ लाख नगद, १ करोड ३२ लाखको चेक, ल्यापटप, प्mयाक्स मेसिन, नोट गन्ने मेसिन, मोबाइललगायत विभिन्न बैंकका चेक, भौचर बरामद गरेको थियो । जैनले नेहा इनटरप्राइजेजको नाममा कारोवार सञ्चालन गरेको पाइएपछि त्यसको सञ्चालिका उषा गोयन्कालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
     प्रहरीले पक्राउको २४ दिनपछि कात्तिक १० गते सरकारी वकिलद्वारा अभियोगपत्र दर्ता गरेको थियो । सोहीअनुरूप कात्तिक १२ गते थुनछेकमा बहस भएको थियो ।     पक्राउ परेका जैन भारतीय नागरिक भएका र उनको मुजप्mफरपुरमा घर भएपनि निजका छोरा अंकुरले जिल्ला प्रशासन कार्यालय बाराबाट २०६३ सालमा नागरिकता लिएको प्रमाण भेटिएको छ । त्यस्तै सन्तोष जैनकी पत्नी उषा गोयन्का नेपाली नागरिक भएकोले नेहा इन्टरप्राइजेज उनको नाममा दर्ता थियो । नागरिकताको विषयमा अनुसन्धान भइरहेको र अनुसन्धानपछि बारा जिल्लामा मुद्दा दायर गर्ने तयारीमा पर्सा प्रहरी रहेको छ ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: हुन्डी माफिया सन्तोष जैनलगायतलाई सस्तो धरौटीमा छुटाउन खेल शुरु
हुन्डी माफिया सन्तोष जैनलगायतलाई सस्तो धरौटीमा छुटाउन खेल शुरु
Brahmastr Daily
https://www.brahmastra.com.np/2016/12/blog-post_32.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2016/12/blog-post_32.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content