वीरगज, ३ असोज । अस्थायी शिक्षक आन्दोलन समिति पर्साले आज वीरगंजमा विरोध प्रदर्शन गरेको छ । वीरगंजको घण्टाघरमा जम्मा भएका अस्थायी शिक्षकहरूले सरकारले ल्याएको अठौं शिक्षा ऐन अस्थाई शिक्षकहरूको विरूद्ध रहेको ठहर गर्दै सो ऐनको तत्काल खारेजीको माग गर्दै नारावाजी गरेका थिए ।
आठौं शिक्षा ऐनले अस्थाई शिक्षकहरूको भविष्य माथी खेलवाड गर्न खाजेको भन्दै पर्साका अस्थाई शिक्षकहरूले विरोध प्रदर्शन पछि घण्टाघरमा कोण सभाको आयोजना गरेका थिए । कोण सभा अस्थायी शिक्षकका नेताहरूले सम्वोधन गरेका थिए । पर्सामा हाल ३७५ भन्दा वढी अस्थाइ शिक्षकह रहेको अस्थाई शिक्षक आन्दोलन समिति पर्साका अध्यक्ष विन्दा कुमार दास थारूले वताउनु भएको छ । थारूले आफुहरूको माग पुरा नभए सम्म देशैभरीका अस्थायी शिक्षकहरू गोलबद्ध भएर आन्दोलन गरी रहने र यस भन्दा पनि कडा आन्दोलनको कार्यक्रम गर्ने बताएका थिए ।

प्रतिक्रिया