वीरगंज, २१ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले मोबाइलबाट धम्की दिई
८० लाख रकम माग्ने एकजनालाई पक्राउ गर.ेको छ ।
अशोक इन्जिनियरिङ् वर्कशपका संचालकलाई २०७२।११।१६ गते बिहान ११:०० बजे
VOICE CALL तथा म्यासेज गरी असी लाख रूपैयां फिरौती रकम माग गर्दै नदिएमा
ज्यान मार्छु भनी धम्की समेत दिएको आरोपमा प्रहरीले सर्लाही, बरहथवा वडा
नं– ७ घर भई हाल जिल्ला वीरगंज – १५ स्थितमा डेरा गरी बस्ने वर्ष १७ को
निखिल शाहलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान गर्दै जांदा मिति २०७२।११।१९ गते सांझ ९
बजेको समयमा जिल्ला पर्सा, वीरगंज– ६ स्थित ६ नम्बर गेट सडकबाट निज धम्की
दिने मानिसले माग गरे बमोजिमको फिरौती रकम लिन आउंदै गर्दा प्रहरीले
पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया