वीरगंज, २८ फागुन । पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले
बिहिवार वीरगंज – १५मुर्लीमा रहेको सुरजीदेवी माध्यमिक विद्यालयको स्थलगत
निरक्षण गरेको छ । निर्वाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रम अन्र्तगत
पर्सा क्षेत्र नं. २ को बजेट बाट छुट्याइएको ९ लाख रकमको सदुपयोग वारे
विद्यालयका प्रधानाध्यापक,शिक्षक र स्थानीयबासिनदाहरू संग छलफल गर्न
यादव विद्यालय अवलोकन गरेका हुन ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष अजय गुप्ता,
विद्यालयका प्र.अ,शिक्षक, नेकपा एमाले वडा नं. १५ का वडा अध्यक्ष अली
अंसारी,क्षेत्रीय सदस्य जलेआलम अंसारी,वडा कमिटी सदस्य सीताराम साह,
मुन्ना मेहता, गोपाल महतो,युवा नेता रामकिसोर सिंह पराग लगायत स्थानीय
बासिनदाहरूको सहभागिता रहेको वडा नं. १५का वडा अध्यक्ष अली अंसारीले बताए
। सो अवसरमा सांसद यादवले विद्यालयमा अध्ययनरत बिद्यार्थीहरूसंग
अन्र्तक्रिाय तथा विद्यालयको गतिबिधी वारे छलफल गरेका थिए ।

प्रतिक्रिया