वीरगंज २८ फागुन ÷ नेपाल पत्रकार महासंघ पर्साबीच आज बाराको सिमरा
रंगशालामा भएको मैत्रीपूर्ण फूटबल प्रतिगितामा पर्सा शाखाले बारालाई २ का
बिरूद्ध ३ गोलले हराएको छ ।
पर्साको तर्पmबाट गोल गर्नेहरूमा क्रमशः सुरेर बिडारी, सफल खतिवडा र
पंकज श्रेष्ठ हुनुहुनथ्यो भने बाराको तर्पmबाट २ नै गोल रेशम तिवारीले
गरेको थियो । आज भएको प्रतियोगितामा पर्साबाट बिनोद परियार, पंकज
श्रेष्ठ, महमद निजाम, मनिष पौडेल,भूषण यादब, सफल खतिवडा, संजीव मिश्र, आर
के पटेल, तिवारी यादब, क्रान्ति साह, बिक्रान्त नेपाल, अलि असगर देवान,
एस के चौरसिया, सुभष राम, छठु साहले आ—आफ्नो क्षमता प्रदर्शन गरेको थियो
। प्रतिया्ेगितामा पर्साको टिम क्याप्टेनमा महासंघका अध्यक्ष श्याम
बन्जारा र बाराको तर्पmबाट टिम क्याप्टेनको रूपमा अध्यक्ष कमल कुमार
उपाध्याय रहनु भएको थियो ।
बिगताका दिनहरूमा बिबिध खालको रचनात्मक कार्यक्रम गर्दै आएको भएपनि
यताका दिनमा बिबिध कारणले रोकिएको भएपनी अव निरन्तरता दिने समाचार छ । आज
टिमले बिजयी हासिल गरेपछि पुन अन्य प्रतियोगिताको तयारीमा समेत महासंघ
लागिरहेको समाचार प्राप्त हुन आएको छ ।

प्रतिक्रिया