वीरगंज, १९ फागुन । वीरगंज पथलैया सडक खण्ड अन्तर्गत सडक दुर्घटना
बढेकाले स्थानीयहरूले परवानीपुरमा श्री नरमदेश्वर महादेवको मन्दिर
स्थापना गरि महायज्ञ शुरू गरेको छ । महायज्ञको बुधवार पहिलो दिन कुवारी
नरिहरूले कलशमा जल भरि महायज्ञ शुरू गरेको छ । वीरगंज पथलैया सडक खण्डमा
अत्याधिक गाडिको चाप हुने हुँदा बढी दुर्घटना हुने गरेकाले करिब १८ लाख
मुल्य बराबरको लागतमा नरमदेश्वर महादेवको मन्दिर स्थापना गरि महायज्ञ
गर्न लागेको स्थानीय अमर यादवले बताए । मन्दिर स्थापना भएपछि दुर्घटना
कमि हुने जनविश्वासका आधारमा मन्दिर स्थापना गराएर महायज्ञ गर्न लागिएको
स्थानीयहरूले बताएका छन । आजवाट कलश यात्रा समपन्न भएको महायज्ञ फागुन २५
गते सम्म पुजा पाठ हुने र पुजामा पुर्व प्रधानमन्त्रि माधव नेपाल पनि
सहभागि हुने लगायतको कार्यक्रम रहेको आयोजकले जनकारी गराएका छन । नव
निर्मित मन्दिर तथा महायज्ञको पुजा पाठ महन्थ नागा बाबा श्री शिव गिरी जि
महाराज गरिरहेको यज्ञ कर्ताले बताएका छन ।

प्रतिक्रिया