कलैया, फागुन २८ । बारामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगिताको
उपाधिका लागि हेटौंडाको विजय युथ क्लब र रूपन्देही–११ भिड्ने भएका छन ।
प्रतियोगिताको फाइनल खेल शनिवार हुनेछ ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा हिजो वीरगंज युनाइटेड क्लवलाई १–० ले
हराउ"दै रूपन्देही–११ ले फाइनल यात्रा तय गरेको हो । रूपन्देहीका योगेश
गुरूङले इञ्जुरी समयमा गोल गर्दै आफ्नो टीमलाई फाइनलमा पुर्रुयाएका हुन ।
यसअघि पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाई ब्रेकरमा हराउ"दै
हेटौंडाको विजय युथ क्लव फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया