Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

मधेसीलाई अधिकारबाट वञ्चित गराए– यादव

SHARE: 520

वीरगंज २० फागुन । संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष
उपेन्द्र यादवले मधेसीलाई विदेशी मानेकैकरण तराईमा ६ महिना लामो संर्घष
पाँच दर्जन भन्दा बढीले ज्यानको आहुति दिदा समेत पाहाडी मान्सिक्ताबाट
ग्रसित भएको राज्यसत्ताले मधेसीलाई अधिकार नदिइएको आरोप लगाए छ । उनले
सरकारमा रहेको काङग्रेस,एमाले, एमाओवादी लगायतका पहाडवादी चिन्तनले
ग्रसित रहेको दलहरूले मधेसीलाई विदेशी ठानेकै कारण अधिकार नदिई उल्टै
दमन गरेको दावी गरे ।
पर्साको भवानीपुलमा बिहीवार फोरम नेपाल पर्साले अयोजना गरेको पार्टी
प्रवेश कार्याक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ६ महिना लामो मधेस
आन्दोलनले अहंकारी सरकारको कमर भाचिएको र अबको आन्दोलनले टाउको भाँच्ने
दावी गर्दै अलपसंख्यक, उत्पीडित वर्गको अधिकारलाई संविधानमा स्थापित
गर्ने दावी गर्दै उनले अबको आन्दोलन पहाड, हिमाल, तराई चारैतिरबाट हुने
बताए ।
कार्यक्रममा पार्टीकीकेद्रिय सदस्य बरिमा बेगमले मधेसी जनता आन्दोलनबाट
नथाकेको र फेरी आन्दोलन गर्न तयार रहेको बताए ।
कार्यक्रममा जिल्ला अध्यक्ष प्रदिप यादवले मधेसी, मुस्लिम, दलित,
पछिपारिएको उत्पीडित वर्गको अधिकार संविधानमा समावेश नभए सम्मा आन्दोलन
जारी नै राख्ने दावी गरेका थिए । वक्ताहरूले काङग्रेस,एमाले, एमाओवादी,
राप्रपा जस्ता खसवादी सोचबाट ग्रसित रहेका पार्टीहरूले मधेस प्रति
देखाएको द्वन्द चरित्रकै कारण ती पार्टी छाड्नेको संख्या दिन प्रति दिन
बढदै गएको र मधेसीको अधिकारका लागि संर्घष गर्ने फोरम नेपालमा समावेश
भएको दावी गरेका थिए ।
मधेसीको मुक्ती फोरम नेपालले नै गर्ने विश्वास भएकै कारण ठुलो इतिहास
बोकेको काङग्रेस, एमाले जस्ता पार्टी परित्याग गरी फोरम नेपालको झण्डा
मुनी गोलबन्द हुनेको संख्या दिनानुदिन बढदै गएको र आज आयोजित भएको यस
कार्यक्रमले त्यसको पुष्टी गरेका अध्यक्ष यादवले बताउनभयो । उनले अब
मधेसमा काङग्रेस एमाले जस्ता पार्टी सोपिसको रूपमा रहने र मधेसीले आफनो
भविश्य फोरम नेपालमै सुरक्षित गर्ने जन लहर नै चलेको दावी गरे ।
आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काङग्रेस पर्साका पभावसाली
नेता ओमप्रकास साह कानुको नेतृत्वमा सयकडौ जना काङग्रेसीहरू फोरम नेपालमा
प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नुहरूमा नेपाली कांग्ेरस ट्रेड युनियनका
कोषध्यक्ष,ननदकिशोर चौरसिया, ओम प्रकाश साह कानु,जगदिश साह कुर्मी, बिँदा
साह तेली, मुकेश पटेल, पारस राउत कुर्मी,राजेन्द्र साह कुर्मी,बिदियालाल
कुर्मी,शिबलाल कुर्मी,भिमबचन पटेल,हिरालाल महतो,बैजनाथ साह कुर्मी,अभिष
हुसेन देवान,मकबुल मिया धोवी,चन्द्रीका राउत,ज्ञानचन्द पटेल,अछेलाल साह
कानु,पनालाल साह कानु,दिपकलाल साह कानु,देवनाथ सिह राउत,च नविजान धोवी,
विनयराम चमार लगायतका करीब १ सयको हाराहारीमा नेता तथा कार्यकर्ताहरू
फोरम नेपालमा प्रवेश गरेका हुन । पार्टी प्रबेश कार्यक्रमको अध्यक्ष्ता
मोहन राउत कुर्मीले गरेका थिए भने प्रमुख अतिथी संघिय समाजवादी फोरम
नेपालको केन्दिय अध्यक्ष उपेन्द्र यादवले गरेका थिए भने विशिष्ठ अतिथी
करिना बेगम रहेका थिए कार्यक्रममा संघिय समाजवादी फोरम नेपाल पर्साका
जिल्ला अध्यक्ष प्रदीप यादव,केन्दिय सदस्य विरेन्द्र यादव,विजय
यादव,फिरोज खाँन,नरेन्द्र यादव,सरिफ गदी,श्याम यादव,अजय सर्राफ,छोटेलाल
कुर्मी,जमुना यादव,रूपेश यादव लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति
रहेको संघिय समाजवादी फोरम नेपाल पर्साका बासुदेव यादबले जानकारी दिए ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: मधेसीलाई अधिकारबाट वञ्चित गराए– यादव
मधेसीलाई अधिकारबाट वञ्चित गराए– यादव
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh46ZlvWDQhlaV2GLflDi-d6Sb6lEDVZV7MROYuCUR5l7tGKof5hdF63_B9McyEp82lMDL-RxAKk9Co-0Dhx4uHuK56s3bxlwOD2LalHKKZ2Wpm0sOmEu73gv4PbpppN4SYarAivR9SwAQD/s320/1-732312.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh46ZlvWDQhlaV2GLflDi-d6Sb6lEDVZV7MROYuCUR5l7tGKof5hdF63_B9McyEp82lMDL-RxAKk9Co-0Dhx4uHuK56s3bxlwOD2LalHKKZ2Wpm0sOmEu73gv4PbpppN4SYarAivR9SwAQD/s72-c/1-732312.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2016/03/blog-post_68.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2016/03/blog-post_68.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content