रौतहट, २८ फागुन । गौर नगरपालिका कार्यालयको २३ औ नगर परिषद् बैठक
कार्यालयको परिसर गौरमा सम्पन्न भएको छ । स्थानीय विकास अधिकारी बन्दना
झाको प्रमुख आतिथ्यमा भएको बैठकमा कार्यालयका कार्यकारी अधिकृत उदय
प्रसाद देवकोटाले आर्थिक वर्ष २०७१ र ०७२ को यथार्थ चालु आर्थिक वर्ष ०७२
र ०७३ को संशोधित र आगामी वर्ष ०७३ र ०७४ को अनुमानित १० करोड १५ लाख ८३
हजार रूपैया"को बजेट प्रस्तुत गरेका छन । प्रस्तावित नीति तथा
कार्यक्रममा भौतिक पूर्वधार तथा संरचनात्मक विकास तर्पmमा सुधार ल्याउने
प्रतिवद्धता जनाइएको छ । मधेशी, जनजाती, आदिवासी शव्द उल्लेख गर्न
नचाहेका कार्यकारी अधिकृत देवकोटाले प्रस्तुत गर्नु भएको कार्यक्रम
योजनामा रकमान्तर गरिएको छैन । उदघाटन सत्रलाई सम्बोधन गर्दै स्थानीय
विकास अधिकारी झाले नगरको सरसफाई बढी ध्यान केन्द्रित गर्न निर्देशन
दिएका छन । स्वच्छताले आकर्षण बढ्ने भएकोले सरसफाईमा सवै भन्दा लगानी
गर्नुको साथै ध्यान दिन आवश्यक रहेको उनको भनाइ रहेको छ । कार्यक्रममा
सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले प्रस्तुत गरिएको बजेट प्रति
आ–आफ्नो सुझाव दिएका थिए ।

प्रतिक्रिया