वीरगंज, २० फागुन । "समृद्ध मधेस समृद्ध नेपाल" मुल नाराका साथ पत्रकार
संतोष पटेलको नेतृत्वमा आज मधेस बिकास अभियान संस्था गठन गरिएको छ ।
वीरगंज पब्लिक कलेजको सभाहलमा बसेको सर्वपक्षीय बैठकले सो संस्था गठन
गरेको हो । संस्था मुख्य रूपमा समृद्ध मधेस भए मात्र नेपाल समृद्ध हुने
बिश्वासका साथ समाजिक क्रियाकलाप संगै अन्य कार्यक्रमहरू बिभिन्न निकाय
तथा संघ संस्थाहरू संग समन्वय गरी संचालन गर्दै जाने संस्थाका संरक्षक
डा. दिपक शाक्यले बताए । नव गठित मधेस बिकास अभियानको संयोजकमा संतोष
पटेल,सह संयोजक ईश्वर यादव, सचिव ओमप्रकास सर्राफ,कोषाध्यक्ष समसेद
अख्तर,सदस्य एस.एमजहाँगस्त लगायत ९ सदस्यी कार्य समिति गठन गरिएको छ ।

प्रतिक्रिया