वीरगंज २२ फागुन । प्रेस चौतारी नेपाल पर्सा शाखाको चौथो पर्सा जिल्ला
अबिधेशन नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सम्पन्न भयो । एमालेका
पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी र प्रेस चौतारी नेपालका महासचिब माधब
नेपालले संयुक्त रूपमा उदघाटन गर्नुभएको अबिधेशनले आगामी ३ वर्षको लागि
नयाँ नेतृत्व चयन गरेको छ ।
उदघाटन समारोहमा एमालेका नेता प्रहलाद गिरी, माननीय सभासद राजकुमार
गुप्ता, बिचारी यादब, चिरञ्जीबि आचार्य, प्रभु हजारा, डाक्टर बिश्वम्भर
कुमार शर्मा, प्रेस चौतारी नेपालका पुर्ब उपाध्याक्ष तथा नेपाल पत्रकार
महासंघका पुर्ब मध्यमाञ्च संयोजक महेश दास, महासंघका श्याम बन्जारा,
उपाध्याक्ष धु्रब साह, क्रान्तिकारी पत्रकार संघका कृष्णउदास खनाल नेपाल
वार पर्साका प्रमुख प्रमोद साह, प्रेस चौतारी नेपालका केन्द्रीय
सल्लाहाकार गणेश बस्नेत, केन्द्रीय उपाध्याक्ष उपेन्द्र के सी, सचिब
रामकुमार एलन, सुन्दर प्रसाद कुर्मी, लक्ष्मी खरेल, के सी लामिछाने,
लालबाबु शेख लगायतले प्रेस चौतारी नेपालको अबिधेशन सफलताको कामना
गर्नुभएको थियो । आजै बसेको बन्द सत्रले अनुप तिवारीको अध्यक्षतमा १
सदस्य पछि थप्ने गरि २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जस्को उपाध्यक्षमा जितेन्द्र साह, सचिबमा संजिब मिश्रा, सहसचिबमा पुष्प
तिमल्सिना, कोषाध्याक्षमा सफल खतिवडा र सदस्यहरूमा प्रमोद यादब, सुरज
खनाल, जियालाल साह, सन्तोष पटेल, मनोज पटेल, राजेन्द्रसिँह नेपाली,
लक्ष्मी खरेल, कबिता मैनाली, निरन्जन मिश्र, बिनोद परियार, एस के
चौरसिया, शशी बिचीत्र, ग्यासु मियाँ, रूस्तम अली, मनिषा दनुवार, अजय
चौरसिया, धनञ्जय मिश्र, पन्नालाल चौरसिया, सब्दर हुसेन, लगायतका रहेका छन
।आजै बसेको बन्द सत्रले सल्लाहाकार समिति समेत गठन भएको छ जस्को महेश
दास, शत्रिघन नेपाल, के। सी। लामिछाने, श्याम बन्जारा, धु्रव साह,राघव
साह, युवराज खड्का, किरणराज पाण्डे, अयुव खाँ, सञ्जय साह, बृजलाल पासवान,
राजु श्रेष्ठ, महेशचन्द्र गौतम, बिजय भण्डारी, प्रताप श्रेष्ठ, आशिक
अन्सारी लगायतका रहनु भएको छ । आजको अबिधेशनमा उदघाटन समारहेमा स्वागत
भाषण मायाँमितु न्यौपाने र धन्यवाद ज्ञापन महेशचन्द्र गौतमले गर्नुभएको
थियो । अबिधेशमा २३१ जना साधारण सदस्याहरूले भाग लिएका थिए । आजै लामो
समयअघिदेखि पत्रकारिता पेशमा क्रियाशील रहँदै आउनु भएका पुराना पत्रकार
युवराज खडका प्रेस चौतारी नेपालमा प्रबेश गरेका उनलाई टिका लगाएर स्वागत
समेत गरिएको थियो ।

प्रतिक्रिया