बारा, फागुन २२ । आफ्नै सवारी साधानले ठक्कर दिएका यात्रिलाई अस्पताल
नलगी राजमार्गको जंगलमा फालेर हिड्ने सवारी चालकलाई बाराको सिमरा
प्रहरीले पक्राउ गरी शनिवार सार्बजनिक गरेको छ ।
गत १६ गते बिहान ६ बजे जितप्रमा २२ वर्षीय बिन्दा ठाकुर लाई ठक्कर दिई
अस्पतालनै नलगी हरैया गाउ विकास समिति नजिकको जंगलमा फालेर फरार भएकाका
थिए ।
बा १२ च १६८३ नम्बरको पिकअप भ्यान र रौतहट पौराही बस्ने २३ वर्षीय चालक
संजय लामालाई इलाका प्रहरी कार्यालय सिमराले सार्बजनिक गरेको हो ।

प्रतिक्रिया