Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

किर्ते गरेर जग्गा बेच्ने गिरोह पक्राउ

SHARE: 520

वीरगंज, २२ फागुन । हँुदै नभएको जग्गा किर्ते कागज बनाएर बिक्री गर्ने
गिरोहलाइ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गिरोहमा संलग्न एक महिला र मालपोत कार्यालयका एक कर्मचारीसहित
चार जनालाई पक्रेको हो। प्रहरीले जिल्ला मालपोत कार्यालय पर्सामा कार्यत
नायबसुब्बा ४७ वर्षीय मुरारी प्रसाद तिमिल्सीना, वीरगंज ८ माइस्थानका ३८
वर्षीय संदिप कुमार गुप्ता, उनकी श्रीमती इन्द्रावती कुमारी गुप्ता र
माइस्थानकै ४२ वर्षीय राजेश कुमार गुप्तालाइ पक्राउ गरेको हो।
इन्द्रावती कुमारीको नाममा वीरगंजको गीता मन्दिर देखि पुर्वमा रहेको
कित्ता नम्बर ५१ को एक धुर जग्गालाइ मालपोत कार्यालयबाट किर्ते
कागजपत्रको आधारमा सात धुरको क्षेत्रफल बनाएर इन्द्रावती र उनका श्रीमान
सन्दिपले गत बैशाख ७ गते ललितपुर उपमहानरपालिका वडा नम्बर २१ का सचेन्द्र
महर्जनलाइ ८० लाख रूपैयामा बिक्री गरेका थिए।
महर्जनलाइ बिक्री गर्नु भन्दा पहिले पोहोर साल इनद्रावती र उनका श्रीमान
सन्दिपले उक्त फर्जि जग्गाको किर्ते कागजपत्र वीरगंजमा रहेको प्राइम
बैंकमा धितो राखेर ४० लाख रूपैया ऋण पनि निकालेका थिए। जग्गा खरिद बिक्री
गर्ने क्रममा महजर्नले दिएको ८० लाख मध्ये ४० लाख रूपैया ऋण बैंकमा तिरेर
इनद्रावती र उनका श्रीमान सन्दिपले बैंकबाट जग्गा फुकुवा गराएर गत बैशाख
७ गते जिल्ला मालपोत कार्यालय पर्साबाटै महर्जनको नाममा पास गरिदिएका
थिए।
इन्द्रावतीबाट खरिद गरिएको जग्गा बेच्नका लागि भनेर गत आइतवार वीरगंज
आएका महर्जनले ग्राहकलाइ लिएर जग्गाको भएको स्थानमा नापजोख गर्न जादा
असली जग्गाधनीले उनीहरूलाइ गाली गलौज गर्दै लखेटेपछि मात्र महजर्नले आफु
ठगीएको थाहा पाएका थिए। एक करोड १२ लाखमा उक्त जग्गा बेच्न भनेर महर्जन
ग्राहक लिएरै आइतवार वीरगंज आएका थिए, प्रहरी नायव उपरिक्षक होविन्द्र
बोगटीले भने, ग्राहकलाइ लिएर जग्गाको नाजोख गर्न जादा असली जग्गाधनीले
लखेटेपछि मात्र महर्जनले आफु ठगिएको थाहा पाए ।
जिल्ला प्रहरी कार्यालय पर्सामा गत आइतवार महर्जनले दिएको उजुरीको
आधारमा प्रहरीले चारै जनालाइ पक्राउ गरेर शनिवार सार्वजनिक गरेको हो ।
हुदै नभएको जग्गाको किर्ते कागज पत्र बनाउने कार्यमा संलग्न रहेकाले
मालपोत कार्यालयका नायब सुब्बा तिमिल्सीना र गिरोहका मुख्य राजेशलाइ पनि
पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए।
राजेशकै मुख्य योजनामा जग्गाको किर्ते कागजात बनाएको पाइएको भन्दै
प्रहरी उपरिक्षक श्रेष्ठले भने, गिरोहको मुख्य नाइके राजेश नै हो, उसकै
डिजाइनमा यो सबै फजी काम भएको हो।घटनामा जिल्ला मालपोत कार्यालय र नापी
कार्यालयका अधिकृतहरूको पनि संलग्नता देखिएको छ, प्रहरी उपरिक्षक
श्रेष्ठले भने हामी उनिहरूलाइ पनि नियन्त्रणमा लिने प्रयासमा छौं।
किर्ते कागजपत्र धितो राखेर ऋण दिने बैंकका कर्मचारीहरू पनि दोषी रहेको
बताउदै प्रहरी उपरिक्षक श्रेष्ठले भने, बैंकका कर्मचारी पनि हाम्रो
अनुसन्धानको घेरामा परेका छन।अहिले पक्राउ परेका चारै जनालाइ जिल्ला
प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर उनिहरू विरूद्ध ठगी तथा किर्ते
मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: किर्ते गरेर जग्गा बेच्ने गिरोह पक्राउ
किर्ते गरेर जग्गा बेच्ने गिरोह पक्राउ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg-gb1JKwyWsruSdfvUm7RvmCXiYbV4-Q3PJTkfekYMwbsxl8AqB2vPMsYKKvKD20A6Q8lgWQxFy_LoehMFYgwI_MDRSriNGn_xRnSOAvyC5MO1lDk2h6SI_eIW1NCEXEFnPDswTRnpVXT4/s320/pakraw+%25282%2529-773628.JPG
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg-gb1JKwyWsruSdfvUm7RvmCXiYbV4-Q3PJTkfekYMwbsxl8AqB2vPMsYKKvKD20A6Q8lgWQxFy_LoehMFYgwI_MDRSriNGn_xRnSOAvyC5MO1lDk2h6SI_eIW1NCEXEFnPDswTRnpVXT4/s72-c/pakraw+%25282%2529-773628.JPG
Brahmastr Daily
https://www.brahmastra.com.np/2016/03/blog-post_14.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2016/03/blog-post_14.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content