वीरगंज, १९ फागुन । फागुन १४ गते साँझ मृत अवस्थामा फेला परेकी १४
महिनेको छोरीको हत्याको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ ।
कलैया–२ घर भई हाल वीउमनपा–१९ स्थित चिया पसल गर्दै आएकी ३६ वर्षीया
अनिता देवीको १४ महिने छोरी रुपा कुमारी फागुन १३ गते सांझ आफ्नै पसलमा
सुताएको स्थानबाट बेपत्ता पारिएको भन्ने अनिता देवीको सूचनाको आधारमा
प्रहरीले खोजतलास गर्दा १४ गते ईन्डो अस्पताल नजिकै खाली चौरमा फेला
परेको थियो ।
प्रहरीले अनुसन्धानको क्रममा अनिता देबीकी दुई श्रीमानहरूलाई
नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा अनिता देबी आपैंmले
अत्याधिक मात्रामा रक्सी सेवन गरी बालिकाको घाटी थिचेर हत्या गरी फालेको
स्वीकार गरेका छिन् । उनीमाथि कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी थप
अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया