मधुबनी, १० फागुन । आज बिहार राज्यको मधुबनी जिल्ला को लोहिया कर्पुरी
इन्स्टिच्युट ओफ टेक्नोलोजी फर सोसल चेन्ज मा मधेस आन्दोलनको समर्थन मा
आयोजित 'नेपाल के मधेसी आन्दोलन को लेकर सम्मेलन' कार्यक्रम आयोजना
गरिएको थियो
उक्त इन्स्टिचिउट का प्राचर्य पन्चदेव को अध्यक्षता मा सम्पन्न
सम्मेलनमा नेपाल को तर्फबाट नेपाल सदभावना पार्टी का रास्टृय अध्यक्ष
अनिल झाले सम्बोधन गर्दै मधेस आन्दोलनमा भारतको नैतिक समर्थन आवस्यक
रहेकोमा जोड दिएका
थिए ।
सम्मेलनलाई सम्बोधन गर्दै वीरगंज का मधेस आन्दोलन युवा नेता एवम युवा
गठबंधन पर्सा का सल्लाहकार ओमप्रकाश सरार्फले भने भारत सङ मात्रै
नेपालको रोटिबेटि सम्बन्ध न भएर रगतको नाता भएको र मधेस आन्दोलनलाई सफल
भएपछि मात्रै भारतका सिमान्चलमा शान्ति र स्थिरता कायम हुन सक्ने ठोकुवा
गर्नु भएको थियो।
सम्मेलनमा सान्सद डिम्पल झा, नव बिचार समूहका रामेस्वर प्रसाद यादव,
बरिष्ठ पत्रकार चन्द्रकिशोर झा, सिरहाका युवा नेता सुरेस मन्डल,
जनकपुरबाट मासको संयोजक सरोज मिश्र, डा. सुरेन्द्र यादव, बिहार का नागरिक
समाज का प्रो. डा. मुनेस्वर यादव,मधुबनी का समाजसेवी, स्थानीय नेतागणको
ब्यापक सहभागीता रहेको थियो।

प्रतिक्रिया