वीरगंज, ९ फागुन । वीरगंजका विभिन्न लायन्स क्लवहरुको संयुक्त आयोजनामा
सञ्चालित दुई दिने नि:शुल्क आयुर्वेदिक स्वास्थ्य परीक्षण तथा औषधि वितरण
कार्यक्रम आइतवार सम्पन्न भएको छ ।
लायन्स क्लव अफ वीरगंज, लायन्स सेन्ट्रल, लायन्स युथ, लायन्स सिनियर,
लायन्स वाकिङ टिम तथा मारवाडी महिला मंचको संयुक्त आयोजनामा पर्साको
हरपतगंज गाविस स्थित धर्मशालामा सो स्वास्थ्य परीक्षण शिविर आयोजना
गरिएको थियो ।
शनिवार शुरु भइ आइतवार सम्पन्न सो नि:शुल्क स्वास्थ्य परीक्षण शिविरमा
डा.देवेश चन्द्र पाठक, शिव मंगल, बि प्रसादलगायत पााच जना वैद्यहरुको
समुहले सो शिविरमा चार सय ६२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
कार्यक्रम लायन्स क्लव अफ वीरगंजका मनोहर टिवडेवाल, विजय जयसवाल, सुमित
भंगर, राजेश बरनवाल, मार्टिन मोक्तान, डिन्टु गुरुङ, महिला मंचकी पूजा
पोदार, मिरा खेतान, निभा दास, सुमन बगरिया, आशा अग्रवाल, कविता हलान,
सुन्दरी अमात्य, पद्मा सरावगी, लायन्स वाकिङका टिमबाट अवधेश सरावगी, आकाश
सर्राफ, युथबाट बद्रि अधिकारी, सुरज पारिक, लियो क्लव अफ वीरगंजबाट सरिता
खड्गी, रन्जना, दिपेन्द्र, राम दिनेश, विकास जैसवाल, रेशम, मनोज लगायतका
व्यक्तिहरुको सहभागितामा संचालन भएको थियो । कार्यक्रमका सहभागीहरुलाई
नि:शुल्क वितरण गरिएको औषधिहरु चन्द्र आयुर्वेदिक प्रालि, नेपाल
आयुर्वेदिक मेडिक कलेज फाउन्डेसन र वीरगंजका छ वटै लायन्स क्लवहरुको
आर्थिक सहयोगमा औषधिको व्यवस्थापन मिलाइएको थियो ।
शनिवारको स्वास्थ्य परीक्षण र औषधि वितरण कार्यक्रमलाई निरन्तरता दिंदै
आइतवार हर्बल प्रेसर ट्रिटमेन्ट सेवा पनि दिइएको थियो । कार्यक्रममा
स्थानीयहरुले उत्साहपूर्वक सहभागी भएर स्वास्थ्य परीक्षण गराएको लायन्स
क्लव अफ वीरगंजका सुमित भंगरले जनाए ।
---------- Forwarded message ----------
From: Santosh Mishra crimechecknews <crimecheckweekly@gmail.com>
Date: Sun, 21 Feb 2016 18:00:24 +0545
Subject: आजको समाचार
To:
श्रीमान सम्पादक ज्यू
यहाँद्वारा सम्पादन गरिने संचारमाध्यममा प्रकाशनार्थ/प्रशारणाार्थ यसै
इमेलपत्रमा संलग्न गरि समाचार र यससम्बन्धी फोटो प्रेषित गरेको छु ।
धन्यवाद ।
सन्तोष मिश्र
वीरगंज
9851194550, 9845094555

प्रतिक्रिया