वीरगंज, १ फागुन । संयक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साको स्वागत तथा
बृहद बैठक सम्मपन भएको छ ।मोर्चामा गठबन्धनका तीन दललाइ केन्द्रले समाहित
गरेपछि शनिबार दिउसो गठबन्धका तीन दलका नेताहरुलाइ मोर्चाले स्वागत
कार्यक्रम गर्दै आन्दोनलको भावी रणनितीको बारेमा छलफल गरेको छ ।
मोर्चामा रहेको सातदलको आज बसेको बृहद्ध बैठकले आउदो ५ बीरगन्जको
घन्टाघरबाट बृहद्ध लाठी जुलुस प्रदर्शन गर्ने निर्णय गरिएको संघीय
समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले बताए । मोर्चाको
बृहद्ध बैठकमा संघीय समाजवादी फोरम जिल्ला अध्यक्ष प्रदिप यादव
,केन्द्रिय सदस्य वीरेन्द्र यादव, तराइ मधेस लोकतान्त्रिक पार्टी पर्सा
जिल्ला अध्यक्ष पुरुषोत्मलाल झा, ,सदभावना पार्टीका केन्द्रिय सदस्य
नेजामुदिन समानी तथा प्रवक्ता भुपेन्द्र तिवारी ,तराइ मधेस सदभावनापार्टी
प्रेम चन्द्र कुशवाहा,राष्टिय मधेस समाजवादी पार्टी जिल्ला अध्यक्ष प्रेम
बाबु पटेल,नेपाल सदभावना पार्टी महासचिव शिव पटेल तथा मधेसी जनअधिकार
फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष मुस्तकिम अंसारी ,अनिरुद्ध प्रसाद
कलवार, धर्मेन्द्र कुमार पटेल,चन्दै भुषण साह,पप्पु पटेल लगायतका नेता
तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया