वीरगंज,१ फागुन । क्रान्तिकारी पत्रकार संघ २ नम्बरको सहसंयोजकमा
वीरगंजमा पत्रकार कृष्णउदास खनाल चयन हुनु भएको छ ।
महोत्तरीको बर्दीबासमा शुक्रवार सम्पन्न भएको दुई नम्बर प्रदेशको भेलाले
खनाललाई सहसंयोजकमा चयन गरेको हो । खनाललाई पर्सा,बारा र रौतहट जिल्ला
हेर्ने गरी सहसंयोजको जिम्मेवारी दिइएको प्रदेशका संयोजक हीरालाल चौधरीले
जानकारी दिनुभयो । चौधरी भने सिराहाका पत्रकार हुन् । लउक्त भेलालले अन्य
दुई जना दनाद्र्धन पोखरेल र शैलेन्द्र महतोलाई पनि सहसंयोजकमा चयन गरेको
छ भने क्रान्तिकारी पत्रकार संघ पर्साका अध्यक्ष निरज पिठाकाटे र बाराका
अध्यक्ष महेश्वर अधिकारीस् सहित आठै जिल्लाका अध्यक्षहरूर्लाइ सदस्यमा
चयन गरेको सहसंयोजक खनालले जानकारी दिनुभयो । कार्यक्रममा एकीकृत नेकपा
माओवादीका केन्द्रीय सचिव एवं शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले
उद्घाटन गर्नुभएको थियो भने सिंचाईमन्त्री उमेशकुमार यादबले समापान
गर्नुभएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्व महासचिब ओम
शर्मा, क्रान्तिकारी पत्रकार संघका एन.के.दाहाल लगायतले बोल्नु भएको थियो
।

प्रतिक्रिया