Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

करोडपति सर्राफ, युवती गोयलको प्रेममा कËालपति

SHARE: 520

बीरगंज २४ गते पौष ÷ वीरगंज उपमहानगरपालिका वडा नं. ३ प्रगति नगर बस्ने
पवन कुमार सर्राफका जेठो छोरा ज्ञानेन्द्र सर्राफले वीरगंज स्थित कन्या
मा.बि.अगाडी बस्ने सन्तोष जैनको भान्जी प्राची गोयल उर्फ भावना गोयल
भन्ने सित ६ बर्ष अगाडी प्रेम बिबाह गरेको कारण उक्त रिसिईबी साध्न
सन्तोष जैनका छोरा बिकी जैनले आफनो बहिनि भावना गोयललाई ललाई फकाई
गर्नुको साथै श्रीमान् ज्ञानेन्द्र सर्राफको बारेमा उल्टा सुल्टा झुठो
कुरा लगाई हाल जिल्ला अदालत काठमाण्डौमा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता
गरी वीरगंज उपमहानगरपालिका भित्र रहेको प्रगति नगर र राणीसति अतिथी सेव
सदन अगाडी रहेको दुई वटा पक्की घर करोडौ रुपैयाको सम्पति हात पार्ने
षडयन्त्र गर्न लागेको कुरा आज पिडित सर्राफका बुवा पवन कुमार सर्राफले
रिपोर्टस क्लब नेपाल पर्साको बिशेष साक्षात्कार कार्यक्रममा बताउनु भयो ।

सो साक्षात्कार कार्यक्रममा म ज्ञनेन्द्र सर्राफले बिबाह गर्नु अगाडी
देखी दुख गरी कमाएको रकम जम्मा गरी राखेको थिए ।

त्यस पश्चात निज जैनको भान्जी प्राची गोयल उर्फ भावना गोयल भन्ने युवति
स"ग म सर्राफ सित प्रेम बिबाह भएको थियो । म श्रीमान सर्राफ स"ग निज
श्रीमति गोयलको २ बर्ष जति घरजम गरी बस्ने अवधि भित्र नै म सर्राफलाई
ललाई फकाई गरी बिबाह अगावै जम्मा गरेको रकमबाट बीरगंज उपमहनगर पालिका
स्थित २ किता पक्कि घर मेरो नेपाली नागरीकता नभएको कारणले निज श्रीमतिको
नाममा घर किन्न बाध्य हुन पुगेको कुरा कार्यक्रममा पिडित श्रीमान
सर्राफले जानकारी गराए ।

उक्त कार्यक्रममा श्रीमान सर्राफले जैनको भान्जी गोयल सित बिबाह भएको
केही महिना नबितिदै श्रीमति गोयलका बुवा राम लक्ष्मण गोयलले म श्रीमान
सर्राफ स"ग केही रकमको अत्यन्त जरुरी भएको समस्या देखाउदै पटक – पटक गरी
रु १० लाख भन्दा बढि रकम लिएको र पुन केही महिना पश्चात रु. १० लाखको
मा"ग गर्दा म असक्षम भएको कारणले थप रकम दिन नसकेकोले सन्तोष जैनका छोरा
बिकि जैन, राजा जैन, पप्पु जैन र श्रीमतिका बुवा गोयलको मिलोमतोले उल्टै
अदालतबाट सम्बन्ध बिच्छेदको मुद्धा गरि अहिले म सर्राफ रु.१ करोड भन्दा
बढि क्रृणमा डुबेको गुनासो सञ्चारकर्मीहरुलाई पिडा बताउनु भयो ।

साथै २०६५ साल भाद« २८ गते शनिवार का दिन जैन का छोरा क्किी जैनले पुरानो
रिसिइबि को कारण मेरो भाई हेमन्त सर्राफलाई ललाई फकाई गरेर हेटौडा
मोटरसाईकलमा लगी हत्या गरी दुर्घटनाको नामाकरण गरी निजका बुबा संतोष
जैनले आफनो हत्यारा छोरा बिकि जैनलाई भारतमा भगाई केही स्थानीय
पत्रपत्रीकामा आफना अर्काे छोरा राजा जैनलाई खडा गरी मुद्दा ढांकछोप गर्न
प्रहरी प्रशासनलाई मोटो रकम नजराना दिएकै कारण हामी पिडित पक्ष सर्राफको
मुद्दा हाल सम्म प्रशासनले दर्ता न गरेको कुरा पिडित सर्राफले आंखा भरी
आंशु पोख्दै निज हत्यारा जैन माथी कडा भन्दा कडा कार्यवाही गर्नको लागी
सोही साक्षात्कार कार्यक््रmम मार्फत सहयोग गरिदिन हुनको लागि स्थानीय
सञचारकर्मी, बुद्धीजिवी, समाजसेवी, नागरिक समाज, मानव अधिकारबादी लगायत
राजनितिक दल संग अपिल समेत गर्नु भएको छ ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: करोडपति सर्राफ, युवती गोयलको प्रेममा कËालपति
करोडपति सर्राफ, युवती गोयलको प्रेममा कËालपति
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjbdzuihGkqsXyDEbI-pO0Q0a172yygr1wVZzsv8EC_AegfpNnEABrEsEnICwct2XldQ7Sl9Dkq2bR2Xfk66T7I54tN68xl9_zelDrnrqe5iGtop_SUgSaep15G0vV2iXGoGJdR8_YeMXpp/s320/SAM_2178-710318.JPG
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjbdzuihGkqsXyDEbI-pO0Q0a172yygr1wVZzsv8EC_AegfpNnEABrEsEnICwct2XldQ7Sl9Dkq2bR2Xfk66T7I54tN68xl9_zelDrnrqe5iGtop_SUgSaep15G0vV2iXGoGJdR8_YeMXpp/s72-c/SAM_2178-710318.JPG
Brahmastr Daily
https://www.brahmastra.com.np/2016/01/e.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2016/01/e.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content