पर्सा, ९ माघ । तराईमा विगत दुई दिनदेखि बढेको जाडोको कारण जनजीवन कष्टकर
भएको छ । विहानै देखि वाक्लो हुस्सो र चिसो हावा चलेका काराणले आवत जावत
को साथै दैनिक दिनचर्या बिताउन समेत कठिनाई भएको छ ।
विगत वर्षमा चिसो बढेको समय स्थानीय वन कार्यलय र स्थानीय प्रशास सहित
समन्धित निकायले ठाउंठाउंमा दाउरा उपलव्ध गराए पनि यस वर्ष मौन भएको
स्थानीयको गुनासो रहेको छ ।
तराईका अधिकांश जिल्लाहरूमा बिहानैदेखि हुस्सु लागेर चिसो बढेको
स्थानीयबासीको भनाई छ । एकाएक कठ्याङग्रीने जाडो बढेकोले समस्या भएको
स्थानीयबासीको भनाई छ ।यसैबिच तराईका जिल्लाहरूमा एकाएक बढेको अत्यधिक
चिसोका कारण खासगरी महिला,बालबालिका तथा बृद्धबृद्धाहरूलाई बढी असर
पार्ने गरेको छ । चिसो बढेसंगै स्थानीयले न्यानो कपडा र आगो ताप्ने
व्यवस्था गर्न थालेका छन । अत्यधिक चिसोका कारण साथै जिल्लाको अन्य
बजारहरूमा न्यानो कपडाको माग पनि बढेको व्यावसायीहरूको भनाई छ ।
रेडिमेड कपडा पसलहरूमा जाडोको कपडा किन्नेहरूको भिड देखिएको छ । जाडोमा
लगाईने ज्याकेट, सुइटर, टोपि, ट्राउजरको बिक्रि बढेको कपडा पसलका
संचालकहरूले बताएका छन । अन्य पसलको तुलनामा रेडिमेड कपडाका पसलहरू बढी
छन । अन्य समयमा ग्राहक कुरेर बस्ने पसलेहरू चिसो बढेपछि भने हर्षित
देखिएका छन । पसलेहरूलाई ग्राहकहरूलाई जाडोको न्यानो कपडा देखाउन भ्याई
नभ्याई छ । तर जाडो वढेको कारणले सवै र्वगले जाडोको कपडा लिनु अनिवार्य
भएकोले महङो दरमा समेत किनवेच भईरहेको हुदा कालावजारी रोकन सकयमै ध्यान
पुगाई जन्तालाई ठगिन वाट वचाउनु समन्धित निकायको अहम्म भुमिका देखिदा पनि
अहिले मौन भएर वसेको समान निने ग्राहकको भनाई रहेको छ । त्यस्तै विगत एक
हप्ता देखि तराईका जिल्लाहरूमा एकाएक चिसोसंगै शीतलहर बढेपछि यहा"को
जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया