पुस २४ पर्सा
नयाँ संविधानमा सरकारले थुप्रै हक अधिकार दिएको भनि भ्रम फैलाएर जबरजस्ति
हकअधिकारबाट बञ्चिल गराउनमा लागेको संघिय समाजवादि फोरम नेपाल पर्साका
अध्यक्ष प्रदिप यादवले बताउनु भएको छ ।
मधेशी ट्रेड युनियण महासंघ नेपालको पहलमा आज परवानिपुरको मुर्ता माईको
प्राङगणमा आयोजित कारखाना फोरम नेपाल गठनको कार्यक्रममा बोल्दै प्रमुख
अतिथि समेत रहेका नेता यादवले उत्कृष्ट भन्दै थुप्रै अधिकारबाट मधेशी,
जनजाति, मुस्लिम, श्रमिक, महिलालाई बञ्चल गराएको बताएका हुन् । उनले
सरकारले विगतको अन्तरिम संविधानमा भएको श्रम आयोग विना गृहकार्य गरि
हचुवाको भर र केहि दलालको भनाईमा हटाएर गल्ती गरेको बताउनु भएको छ ।
यसैगरी यो संविधानमा नो वर्क नो पे हचुवाको भरमा राखेकोले सरकारले
गृहकार्य गरि राख्नुपर्नेमा हचुवाको भरमा राखेकाले अस्नतुसन्टि जनाएका
थिए । जरुरी भएको उधोगमा कुनैपनि हक अधिकारको निर्णय पुनारगमन गरि राख्ने
र हटाउनुपर्ने हुँदा यसै मधेश आन्दोलनकै दौरान सच्चयाउनुपर्ने नेता यादव
बताएका थिए । एमाले, काग्रेश, माओवादीले मधेशी जनतालाई भ्रममा पारि तराई
मधेशमा रहेका कारखानाहरुमा समेत विभिन्न कटैति ग¥यो, उनिहरुकै चलखेल हालि
मुहालिले देश बेच्यो तर अब मधेशका जनता भ्रमबाट हटिसकेको बताउनु भएको
थियो । संविधानमा खोसिएका अधिकारहरु जसरी भएपनि फिर्ता लिएर छोड्ने
अठोटका साथ संयुक्त लोकतान्त्रि मधेशी मोर्चाले आन्दोलन थालेको बताउदै,
वीरगंज पथलैया करिडोर कारखानामा रहेका सम्पुर्ण मजदुरहरु मधेशी मजदुर
संगठनबाट आबद्ध भएर आन्दोलनमा लाग्नु पर्ने बताउनु भएको थियो ।
यसैगरी संघिय समाजवादि फोरम नेपालका क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति
र कारखाना फोरम नेपालका केन्द्रिय अध्यष बासुदेव यादवले भने यदि यि ३÷४
दलले विश्वकै उत्कृष्ट संविधान ल्याएका हुन भने २५÷२५ वटा संसोधन किन पेश
गर्नुपरेको होला ? त्यसैले संविधानमा ति अधिकारहरु कुनैपनि बहानामा खोसन
पाउदैन र मधेशका जनता अधिकार विना मान्य नहुने पक्षमा समेत रहेको बताएका
थिए । कार्यक्रममा अर्का नेता संघिय समाजवादि फोरम नेपाल बाराका जिल्ला
सदस्य आन्नद यादव ले सरकारले नै मधेशी माथि दमन गराउदै आएको र यो आन्दोलन
पनि उनिहरुकै सक्रियतामा भडकाउने विद्रो पैदा गराउने खालको काम गर्दै
आएको बताए । त्रिवेणि टेक्सटाइल, त्रिशक्ति सिमेन्ट, अम्बे सिमेन्ट, अमृत
घयु उधोग, हिमालय डिष्टलेरी, एपेक्स फर्मा, जि.डि फर्मासिटिक्लस, सनराइज
कन्टेनर्स, पोलीमर, सिजि एग्रो, वीरगंज खाद्य उधोग, अन्नपुर्ण भेजिटेबल
घयू लगायत ९५ भन्दा बढी कारखानाका मजदुरहरुको उपस्थितिमा भोज महतोको
संयोजकत्वमा २६ सदस्यि समिति सर्वसहमतमा गठन भएको निणर्य गरेको छ । गठित
समितिले मधेश आन्दोलनमा सक्रिय रुपमा लाग्ने, श्रमिकको अधिकारको लागि
निस्पक्ष रुपमा लाग्ने लगायतको निर्णय गरिएको संयोजक महतोले बताए ।
कार्यक्रममा शम्भु यादव, तेजनारायण सिह, रामबाबु कुशवाहा, अजय महतो,
बलिराम कुसवाहा, चन्देश्वर साह, देवनाथ प्रसाद राजेश मण्डल, संदिप पासवान
लगायतका मजदुरहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण संघिय
समाजवादि फोरम नेपाल क्षेत्र नम्बर २ का क्षेत्रिय सचिव र श्रमिक फोरम
नेपालका जिल्ला अध्यक्ष राधा कृष्ण रौनियारले गरेका थिए ।

प्रतिक्रिया