वीरगंज, २८ पुस । लायन्स क्लबका संस्थापक मेल्विन जोन्सको ९९औं जन्मदिनको
उपलक्ष्यमा लायन्स क्लब अफ वीरगंज सेन्टरलको आयोजनामा जनजाति प्रावि
वीरगंजमा सोमवार जेनरल हेल्थ चेकअप कार्यक्रम सम्पन्न भएको छ । ८० छात्र
र २५ छात्राको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरूलाई आवश्यक ताकत,
जुकाको औषधि तथा बिस्कुट आदि समेत वितरण गरिएको थियो ।
आशाराम अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ डा अशोक दासले विद्यार्थीहरूको
स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रममा लायन्स क्लवका जोन चेयरम्यान
आरबी पान्डे, मिरा खेतान, पुजा पोदार लगायतकाको सहभागीता रहेको क्लवकी
अध्यक्ष निभा दासले बताइन ।

प्रतिक्रिया