वीरगंज, २४ पुस । जिल्ला प्रहरी कार्यालय पर्साले मापसे गरी सवारी साधन
चलाउने चालकलाई कारबाई गरेको छ ।
पुस २३ गते रातको समयमा ड्राईपोर्ट इलाकामा मापसे गरी सवारी साधन चलाउने
धादिङ, महादेव पट्टी – ४ बस्ने वर्ष ४० को चन्द्र घले,मारास्थान – २
बस्ने वर्ष ३४ को बीर प्रजा, बारा, अमलेखगन्ज – ३ बस्ने वर्ष ४६ को सोनम
लामा र बीउमनपा– २ बस्ने वर्ष ३५ को मुस्ताफ आलमलाई नियन्त्रणमा लिई
केसाअ मुद्दामा कारबाई गरिने प्रहरीले जनाएको छ ।
त्यसैगरी चालक अनुमति पत्र बिना सवारी साधन चलाउने बारा, पर्साैना– ९
बस्ने वर्ष २२ को सरोज चौधरी, पर्सा, बीउनपा–१८ बस्ने वर्ष २५ को राकेश
पटेल र धनुषा, सपही–२ बस्ने वर्ष २५ को सन्तोष यादवलाई सवारी नियम बमोजिम
कारबाई गरिने जनाएको छ ।

प्रतिक्रिया