मोरङ, पुस २४ । विराटनगर बसपार्कबाट प्रहरीले बिहीबार साँझ एक थान
नलकटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर ११ बस्ने वर्ष १८ का विकास यादव रहेका छ्न् ।
यादवको साथबाट नलकटुवा पेस्तोल एक थान र सो पेस्तोलमा लाग्ने गोली दुई
राउण्ड बरामद भएको छ ।
अंचल प्रहरी कार्यालय कोशी र जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा
पोशाकमा खटिएका प्रहरीले उनलाई बिराटनगर १४ स्थित बसपार्क नजिकबाट पक्राउ
गरेका हुन् ।
यादवलाई अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया