वीरगन्ज, माघ ६,
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय मधेशी मोर्चा पर्साले
प्रेस विज्ञप्ति जारी गरी बैंक तथा वितीय संस्थाहरुलाई आन्दोलनको. समयमा
ऋण र ब्याज असुलीमा ताकेता नगर्न अह्वान गरेको छ । तराई मधेशका जनता तथा
ऋणीहरुलाई दुखदिएको गुनासो व्यापक रुपमा आएकोमा गम्भिर ध्यानाकर्षण
भएकोले मोर्चाले त्यसलाई रोक्न बिज्ञप्ति जारी गर्नुपरेको संघीय समाजवादी
फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले बताए ।
आफ्नो लोकतान्त्रि अधिकारको लागी चलिरहेको मधेस आन्दोनलमा सम्पुर्ण
मधेस र मधेसीको कुनै न कुनै रुपमा सहयोग र समर्थन रहेको सर्ववितीतै भएको
विज्ञप्तिमा उल्लेख गरिएको छ । पांच महिना भन्दा बढी समय देखि चलीरहेको
मधेस आन्दोनल लोकतान्त्रिक अधिकारको लागि संसारमै भएका केही एैतिहासिक
आन्दोलनहरुमा प्रथम प्रमाणी र दर्जहुनुको साथै विश्वभरीमा मधेस र मधेसको
मागंलाइ स्थापित गरेको छ । जसमा मधेसी युवाहरुको बलिदानी र त्यागलाइ
कसैले विर्षन सक्दैन र आन्दोलनको यस्तो उत्कर्सको घडीमा बारा पर्साका
केही बैकं तथा वितीय संस्थाहरुले ऋणको व्याज र किस्ता बुझाउने वहानामा
मधेसी जनता र ऋीणीहरुलाई दुखदिएको गुनासो व्यापक आएकोमा मोर्चाले आजैको
मितीदेखि यस्ता गतिबिधि रोक्न अनुरोध गरेको बिज्ञप्तिमा भनेको छ ।
मोर्चामा सहभागी रहेका फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव,
तमलोपा पर्साका अध्यक्ष पुरुषोत्म झा, सदभावना पार्टीमा अध्यक्ष इमदाद
गदी, तरार्इी मधेश सदभावना पार्टीका पर्सा अध्यक्ष प्रमेचन्द कुशवाहाले र
सघीय मधेसी मोर्चाका पर्सा संयोजक केदार साहले संयुक्त रुपमा जारी गरेको
प्रेस बिज्ञप्तिमा मधेस आन्दोलन अवधीभरीको ऋmण तथा व्याज मिनहा गर्न मागं
गरिएको छ ।
अपांच दलका जिल्ला अध्यक्ष तथा नेताहरुले जारी गरेको
प्रेसविज्ञप्तिमा राष्ट बैकंले समेत मधेस आर्थिक गतिविधि अवरुद्ध रहेको
कारण देखाउदै चैत्रसम्मको ऋण र व्याज बारे बिभिन्न निर्देशन गरेपनि
त्यसको बिरोधमा जनता र व्यापारी सताउने कार्य भइरहेकोमा राष्टबैकको
ध्यानाकर्षण गराउदै यसबारेमा राष्टबैकलाइ अनुगमण गर्न मागं बिज्ञप्तिमा
गरिएको छ ।
मधेस आन्दोलनको यस उत्कर्षको घरीमा सबैले गरिरहेको योगदान र
त्यागलाई लत्याउदै केही स्थानिय बैकहरुका कर्मचारीहरुले गरिरहेको
बदमासीलाइ कदापी सहन गर्न नसकिने जनाउदै मधेसका ऋणीहरुसगंको व्यवहारमा
सुधार नभए सबै बैक तथा वितिय संस्थाहरुमा तालाबन्दी गरी कडा भन्दा कडा
आन्दोलन गर्ने बिज्ञप्ति मार्फत मोर्चाले चेतावनी दिएको छ ।

प्रतिक्रिया