क्ष तजभचभ बचभ ष्mबनभक ष्ल तजष्क बततबअजmभलत, तजभथ धष्िि लयत दभ
मष्कउबिथभम। म्यधलयिबम तजभ यचष्नष्लब िबततबअजmभलत
"कुरानको हिफ्ज तथा तज्वीद प्रतियोगिता
अजिज अन्सारी, माघ १०, काठमाडौं
ईस्लामी संघ नेपालको सहकार्य र अल् हिरा एडुकेश्नल सोसाइटी नेपालको
आयोजनामा "कुरानको हिफ्ज तथा तज्वीद प्रतियोगिता २०१६" ईस्लामी संघ
नेपालको केन्›िय कार्यालयको सभाकक्षमा सम्पन्न भएको छ । कुरानलाई कन्ठष्ट
गर्ने र त्यसलाई सही उच्चारणका साथ पाठ गर्ने सो प्रतियोगितामा नेपालका
बिभिन्न ठाँउबाट १२ जना हाफिज (कुरान कन्ठष्ट गरेका) छात्रहरुले भाग
लिएका थिए ।
प्रतियोगितामा सामेल रौतहटका ११ बर्षिय बालक हाफिज मोहम्मद वजिर अख्तर
प्रथम, माअहद अल कुरान अल करीम चितवनका छात्र उमर फारुख द्वितिय र हाफिज
मुहिबुर्रहमान त्रितिय भएका थिए ।
प्रतियोगिताका प्रथम विजेता "दुबइ अन्तराष्ट्रिय कुरान प्रतियोगिता" मा
भाग लिन पाउने छन् ।

प्रतिक्रिया