वीरगंज, २४ पुस । पुस २३ गते राति १०ः३० बजेको समयमा इप्रका एकटांगा
पर्साबाट खटिई गएको प्रहरी गस्ती टोलीले पर्सा, बागेश्वरी तित्रौना – ६
मा अबैध रूपमा ओसार पसार गरेको १० क्वुविक फिट बराबरको ४ थान सालको काठ
प्रहरीले बरामद गरेको छ भने काठस्तकर फरार भएका छन् ।
त्यसैगरी आज बिहान ८ बजेको समयमा इप्रका पटेर्वा सुगौली पर्साबाट खटिई
गएको प्रहरी टोलीले ना २ त ३५१५ नं. को ट्र्याक्टरमा २१ क्वीबिक फिट
बराबरको ४ थान सालको काठ प्रहरीले बरामद गरेको छ । काठतस्कर भने फरार
भएका छन् ।
प्रहरीले गएराति चेकजांचको क्रममा किराना सामाग्रीहरू, लत्ताकपडा औषधी
बनाउने कच्चा पदार्थ समेत गरी करिब ६ लाख बराबरको अबैध सामाग्रीहरू बरामद
गरी भन्सार कार्यालय तर्पm पठाउने कार्य भईरहेको जनाएको छ ।

प्रतिक्रिया