बिरगंज पुष २४
बिरगंज उप महानगरपालीका वाडा न. १६ श्रीपुर स्थीत राधेमाई टोल मा
बगीरहेको नहर को पुल मुनी जिवित नवजात शिशु प्रहरी ले फेला पारेको छ ।
उक्त शिशु लाई श्रीपुर वडा प्रहरी कार्यालय का प्रहरी निरिक्षक शेष अदालत
ले उद्धार गरी बिरगंज स्थीत नारायणी उप क्षेत्रीय अस्पताल मा पु¥याएका
थिए ।
नवजात शिशु को अवस्था राम्रो भएको नारायणी उप क्षेत्रीय अस्पताल का
चिकित्सक डा.शैलेश ठाकुर ले बताउनु भएको छ ।

प्रतिक्रिया