बारा, पुस २८ – बाराको उम्जनमा एउटा चरी बाघ फेला परेको छ । सेक्टर वन
कार्यालय हरैया मधुवनको टोलीले चरी बाघ फेला परेको हो । नजिकको जंगलबाट
गाउं पसेको बाघलाई स्थानीय बासिन्दाले तियर खोलाको बगरमा देखेपछि सेक्टर
वन कार्यालयलाई खबर गरेका थिए ।
वन कार्यालयबाट कपिलदेव पटेलको नेतृत्वमा खटिएको टोलीले बाघ नियन्त्रणमा
लिएको हो । नियन्त्रणमा लिइएको बाघ अहिले सेक्टर वन कार्यालय हरैया
मधुवनमै राखिएको कार्यालय प्रमुख पटेलले बताए ।

प्रतिक्रिया