पटना ,पुस २४
जारी मधेस आन्दोलनको क्रममा पर्साको सदरमुकाम वीरगंज लगायत आसपासको
क्षेत्रमा सक्रिय भुमिका निर्वाह गर्दै आएका संघिय समावेसी मधेसी युवा
गठबन्धन युवा नेता ,बिशलेषक र पत्रकार सहितको एक टोली भारत बिहारको
राजधानी पटना पुगेको छ । भारत सरकारका पुर्व केन्›िय मन्त्री एवम भाजपाका
वरिष्ठ नेता प्रो.डा. संजय पासवानले विश्व संवाद केन्द्र पटनामा आयोजना
गर्ने भारत नेपाल सम्बन्ध कार्यशाला गोष्ठी लगायत बिभिन्न राजनितीक
भेटघाटको लागि सो टोली पटना गएको हो ।
संघीय समावेसी मधेसी गठबन्धनका नेता एवं फोरम गणतान्त्रिकका केन्द्रिय
सदस्य तथा मधेस अध्ययन केन्द्रका राष्ट्रिय संयोजक बिजय महासेठको
नेतृत्वमा पटना गएको टोलीमा संघिय समावेसी मधेसी युवा गठबन्धन पर्साका
संयोजक ईश्वर यादव, सल्लाहकार ओमप्रकास सर्राफ,मधेसी पत्रकार समाज
पर्साका अध्यक्ष संतोष पटेल रहेका छन् ।
जारी मधेस आन्दोलनबारे भारतमा फैलाइएको भ्रम चिर्न युवा नेताहरुको टोली
पटना पुगेको टोलीमा सहभागि युवा नेता ओमप्रकास सर्राफले बताए । नेपाल र
भारत बिच रहेको बेटी रोटीको सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा नेपालको
संबिधान २०७२ र मधेस आन्दोलनको क्रममा नेपालमा बस्ने मधेसीहरुमाथि गरिएको
बिभेद बारे भारतीय नेता तथा समकक्षी संग छलफल गर्न टोली पटना आएको युवा
गठबन्धन पर्साका संयोजक ईश्वर यादवले बताए ।
टोलिले भारतका केन्›िय एवम क्षेत्रीय पार्टीका प्रभावसाली नेताहरू संग
भेटघाट गरि नेपालमा सदियो देखि बस्दै आएका मधेसी समुदायको पिडा तथा
राज्यले गरेको बिभेद बारे छलफल गर्ने र अनुहारकै आधारमा नेपाल सरकारले
मधेसी समुदायलाई भारतीय भनी गरेको बिभेदबारे छलफल गरिने टोली प्रमुख बिजय
महासेठले बताए ।

प्रतिक्रिया