रौतहट, २८ पुस । चन्द्रपुर नगरपालिका–१२ बसन्तपुर बस्ने शिवनारायण
चौधरीको छोरीको जन्मदिनको अबसरमा पूजाआजा गर्ने क्रममा कोठामा राखेको ५
लिटर पेट्रोलबाट आगलागी हुंदा जलेर ३ जना घाइते भएका छन । घाइते
हुनेहरूमा उनका छोरा २५ वर्षीय संजय चौधरी, बुहारी २२ वर्षीया पूजा चौधरी
र छोरी १६ वर्षीया सिमा चौधरी रहेका छन । उनीहरूलाई उपचारको लागि
चन्द्रनिगाहपुर पठाइएको छ । आगलागीबाट कोठाभित्र रहेका कपडा र भांडाकुडा
जलेका छन ।

प्रतिक्रिया