कलैया , ०९ ÷ बाराको निर्वाचन क्षेत्र दुईको बसतपुर बजारमा मधेस जागरण
कार्यक्रम सम्पन्न भएको छ । बसतपुरका मोर्चाका मनमोहन राम बैरामीको
अध्यक्षतामा मधेस जागरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको संचालन
शिक्षक कासी साहले गरेका थिए ।
उक्त कार्यक्रममा सदभावना पार्टीका राष्ट्रिय उपाध्यक्ष शिवचन्द्र
कुशवाहा , पूर्व सभासद आत्मा राम साह , तराई मधेस लोकतान्त्रीक पार्टीका
जिल्ला अध्यक्ष नवल किशोर सिंह, तराई मधेस सदभावना पार्टीका केन्द्रिय
सदस्य रमेश यादव , पिछिडा वर्ग समुहका अध्यक्ष सियाराम कुशवाहा लगायतले
मन्तव्य व्यक्त गरेका बारे संयुक्त लोकतान्त्रीक मधेसी मोर्चा तथा तराई
मधेस लोकतान्त्रीक पार्टीका बारा प्रव्क्ता अरुण कुमार सिंहले कृपा
दैनिकलाई बताए ।
साथै संयुक्त लोकतान्त्रीक मधेसी मोर्चा तथा तराई मधेस लोकतान्त्रीक
पार्टीका बारा प्रव्क्ता सिंहका अनुसार मधेसी जनताहरुको हकअधिकार नयाँ
बनेका संविधानमा शुनिश्चित नभएसम्म आन्दोलन जारी नै राखीने जनाएका छन् ।
भने सम्पूर्ण मधेसी जनताहरूलाई कलैयामा हुन गईरहेका ९ गते मसाल जुलुस ,
११ गते विरोध सभा तथा १५ गते लाठी जुलुसमा सहभागी हुन समेत आमणत्रण गरेका
बारे मोर्चाका प्रव्क्ता सिंहल बताए ।

प्रतिक्रिया