काठमाडौं मंसिर १८ । नेपाल आयल निगमले पहिलो पटक निजी क्षेत्रमार्फत करिब
४० हजार लिटर हवाई इन्धन नेपाल ल्याएको छ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट पेट्रोलिम्याक्स नेपाल नामक निजी
कम्पनीले उक्त परिमाणको हवाई इन्धन बिहीबार भारतको लखनउबाट जोर्डन एयरका
माध्यमबाट राजधानी ल्याएको निगमले जनाएको छ ।
भारतको अघोषित नाकाबन्दीपछि हवाई इन्धन आयात गर्न निगमले अन्तर्राष्ट्रिय
बोलपत्र आह्वान गरेको थियो । (रासस)

प्रतिक्रिया