रौतहट, पुस १४ । महिला हिंसाका घटनामा बृद्वि भइरहेको बेला रौतहटमा एक
तीन वर्षीया बालिका बलात्कृत भएकी छन । चन्द्रनिगाहपुरकी तीन वर्षीया
बालिकालाई बलात्कार गरेको आरोपमा चन्द्रनिगाहपुरकै रोशन राई पक्राउ परेका
छन ।
पक्राउ पर्ने राई पनि नाबालक हुन । इलाका प्रहरी कार्यालय
चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले घटनावारे थप
अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया