बारा, ८ पुस । काठमाडौंं बौद्ध डेरा गरी बस्ने गोरखाका २१ बर्षीय प्रकाश
लामालाई नियन्त्रित लागूऔषध ५० थान फेनारगन, ५० थान डाइजेपाम, ५० थान
नुर्पिmनसहित बुधवार प्रहरीले पक्राउ गरेको छ । गडीमाई नगरपालिका–७
वीरगंज पथलैया सडकको ललका पुलमा सिमरातर्पm जा"दै गरेको ना।१ ह ५२७
नम्वरको टेम्पोमा सवार उनलाई प्रहरीले चेकजा"च गर्दा लुकाई पिछाई ल्याएको
अवस्थामा उक्त परिमाणको नियन्त्रित लागूऔषध बरामद भएको थियो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया