वीरगंज, २३ मंसिर । मधेस आन्दोलनको समर्थन गर्दै चाडो भन्दा चाडो समस्या
समाधान गरि पठनपाठन गर्न वातावरण निर्माण गरिदिनका लागि आज बाराको
गाविसमा मानव साङगलो प्रदर्शन गरिएको छ ।
विद्यार्थी, शिक्षक, अभिभावक, राजनितिक दल र स्थानियवासिहरु सहभागितामा
भारतको दक्षीण सिमाना गाविस पिरपाति पचरैताको मितेरीपुल देखि उतरको
कोतवालि सम्म ९ किलोमिटरको दुरिमा लगभग १० हजार व्यक्तिहरुको सहभागितामा
मानव साङगलो पदर्शन गरिएको थियो । मानव सङगलो बनाई सरकार र आन्दोलनकरत
दुवै पक्ष संग सहज परिस्थिती निर्माण गर्न माग गरेका हुन । तराईमा विगत
चार महिना देखी जारी मधेश आन्दोलन दुई महिजना भन्दा लामो नाकाबन्दीका
कारण विद्यार्थीहरुलाई अध्यन्न र शिक्षकलाई अध्यापनमा समस्या हुनुको साथै
बन्द हडतालको कारण अभिभावक समेत मारमा परेकाले सबैे समस्यालाई समाधान
गर्न दबाब दिदै मानवसाङलो प्रदर्शन गरेको आयोजक नेपाल राष्ट्रिय
श्रोतकेन्द्रका प्रचार्य रामानन्द गुप्ताले बताएका थिए । ७ वटा गाविसका
२२ वटा सरकारि विद्यालय, ११ वटा निजि विद्यालयका विद्यार्थीहरुले मानव
साङलो प्रदर्शन गरेका थिए ।
मानव साङलोमा शिक्षकहरु मनोज सिह, सरोज अन्सारी, जोखु यादव, उमेश साह र
तराई मधेश लोकतान्त्रिक पार्टिका केन्द्रिय सदस्य जितेन्द्र सिह, जिल्ला
सदस्य विनय सिंह र गाविस पिपरपाती पकडिया, विषनपुरवा, श्री नगर बैरिया,
बेनौलि, लक्ष्मीपुर कोतवाली, बेलदारी लगायत गाविसका स्थानिय
वासिन्दाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया