वीरगंज, ९ पुस । मध्य तराई उपचार गन्तव्य वीरगंजमा अत्यावश्यक औषधिसमेत
अभाव हु"दा उपचार प्रभावित बनेको छ । पछिल्लो समय सुत्केरी व्यथा लागेका
महिलाको आकस्मिक शल्याक्रिया गर्दा बेहोस बनाउने भ्याक्सिन
'बुपिभ्याक्सिन' अभाव छ । त्यसले शल्यक्रिया सेवा प्रभावित भएको छ ।
नेसनल मेडिकल कलेज शिक्षण अस्पतालका स्त्रीरोग विशेषज्ञ एवं सर्जन
जगतप्रसाद दीपले ३ दिनयता भ्याक्सिन अभाव भएकाले प्रसूति व्यथाले
च्यापेकी महिलाको शल्यक्रिया हुन नसकेको बताए । 'वीरगंजमात्र होइन, यस
क्षेत्रमा यस्तो भ्याक्सिन अभाव छ,' उनले भने, 'यस्तो अवस्थामा बिरामीलाई
जटिल र लामो विधिबाट बेहोस गरे शल्यक्रिया गर्नुबाहेक विकल्प हु"दैन ।'
सामान्य तथा गर्भवती महिलालाई सुत्केरी व्यथाले च्यापेको तर सहजै बच्चा
पैदा नभएको अवस्थामा शल्यक्रिया गर्नुपर्दा यसको प्रयोग गरिन्छ ।

प्रतिक्रिया