वीरगंज, १५ पुस । जारी मधेस आन्दोलनाको १४१ औं दिन र नाकाबन्दीको १०० औं
दिन आज वीरगंजमा बृहत शान्ति बिरोध ¥याली निकालिएको छ ।
फोरम गणतान्त्रिकका महासचिव एवं संघिय समावेसी मधेसी गठबन्धन पर्साका
नेता महम्द कदम रसुलको नेतृत्वमा वीरगंज उपमहानगरपालिका वाड नं. १९
नगवाबाट निकालिएको ¥यालीमा स्थानीय नेताहरू अशोक पटेल,किसोरी यादव,
मुन्नी श्रीवास्तव, मगदिश यादव, रामाधा प्र. चौरसिया,भागरिथ साह,
रम्तुल्लाह खान लगायत नेताहरूको उपस्थिति रहेको थियो । मधेसी एकता
जिन्दावाद,प्रहरी दमन बन्द गर, मधेसको मा"ग पुरा लगायत बिभिन्न नाराहरू
लगाउदै ¥याली वीरगंज नगर परिक्रमा गर्दै मितेरी पुलमा पुगेर कोण सभामा
परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै महासचिव महम्द कदम रसुलले मधेस
आन्दोलन ५ महिना पुग्नै लाग्दा समेत नेपाल सरकारले मधेसीहरूको मा"गलाई
वेवास्ता गरेको आरोप लगाऐ । नेपाल सरकार मधेस आन्दोलन सम्बोधन गर्नुको
सट्टा सत्ताको फोहरी खेलमा लागेको आरोप लगाउदै मधेसीहरूको मा"गलाई नजर
अन्दाज गरे यसले ठुलो दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिनुभएको थिया
मधेशी मोर्चाका कार्यकर्ताले सदरमुकाम परासीमा लाठीजुलुससंगै विरोध
प्रदर्शन गरेका छन । सदरमुकाम परासीको बुद्धचोक, महेशपुरचोक, मालटोल,
जिल्ला प्रशासन कार्यालय हुदै जुलुस पुनःबुद्धचोकमा पुगेर विरोधसभामा
परिणत भएको हो ।
साढे चार महिनादेखि आन्दोलन गर्दै आएका मधेशी मोर्चाले मधेशको माग पुरा
नभएसम्म आन्दोलन जारी राख्ने बताएका थिए । तिन दलले एकतर्फि संविधान
घोषणा गरेर मधेश आन्दोलन २०६४ पछि भएको आठबु"दे सम्झौता प्रति बेइमानी
गरेको हु"दा यो संविधान मेधशीलाई मान्य नहुने बताएका थिए ।

प्रतिक्रिया