Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

निजी विद्यालयले अनैतिक शुल्क असूल गरे प्रतिकार गर्ने

SHARE: 520

वीरगंज, २३ मंसिर । जारी मधेस आन्दोलनको क्रममा चार महिना देखि बन्द
रहेको पर्सा जिल्लाका शैक्षिक संस्थाहरुले अनैतिक रुपमा असुल गर्न खोजेको
बिद्यालय शुल्क कार्य प्रति संघीय समावेसी मधेसी गठबन्धन पर्साले आज
बिहान पत्रकार सम्मेलनको आयोजना गरी घोर आपती प्रकट गरेको छ ।
गठबन्धन पर्साले आज स्थानिय होटल कुमु प्लेशमा आयोजना गरेको पत्रकार
सम्मेलनलाई सम्बोधन गर्दै गठबन्धनमा आवद्ध नेताहरुले आन्दोलनको क्रममा
बिगत चार महिना देखि पर्सा जिल्लाको सम्पुर्ण बिद्यालयहरु बन्द रहेको
स्मरण गराउदै बिद्यालय संचालन पश्चात बन्द अवधि भरीको शुल्क अभिभावकहरु
संग नलिने निजी बिद्यालयहरुका संचालक संग पटक – पटक गठबन्धनले प्रेश
बिज्ञप्ती जारी गरी आग्रह गरे पनि त्यसका बिरुद्ध वीरगंजका निजी
बिद्यालयहरु हिजो एक पत्रकार सम्मेलनको आयोजना गरी एक महिनाको शुल्क
मात्र मिनाह गर्ने गरेका निर्णय पुर्ण रुपमा गैर जिम्मेवार भएको बताउदै
कुनै पनि बहानामा बन्द अवधि भरीको शुल्क नतिर्न अभिभावकहरु संग गठबन्धनले
आग्रह गरेको र बिद्यालय प्रशासनले जबरजस्ती गरे त्यसका बिरुद्ध
गठबन्धन शान्तिपुर्ण तरिकाले प्रतिकार गर्न तयार रहेको बताए ।
यसैगरी पत्रकार सम्मेलनमा जारी मधेस आन्दोलनको क्रममा सम्पुर्ण मधेस
बन्द रहेको बेला वीरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पताल बिकास समितीले
आन्दोलनको भावना र मर्म बिपरीत तथा नियम कानुन मिची राजनितीक र आर्थिक
खेलको आधारमा कर्मचारी नियुक्ती अभियान शुरु गरेको कार्यलाई बिरोध गर्न
मंसिर २१ गते अस्पतालमा पुगेका संघीय गठबन्धनका युवाहरु प्रति अस्पताल
बिकास समिती र स्थानिय प्रशासनले गरेको कार्य निन्दनिय भएको बताउदै
आफुलाई मधेस आन्दोलनको पुर्ण ठेक्का पाएको जिम्मा लिने संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चाले प्रेश बिज्ञप्ती जारी गरी सो घटना केही
अराजक तत्वले भडकाएको भनी दिएको अभिव्यक्ति पुर्ण रुपमा निन्दनिय र
आन्दोलन बिरोधी रहेको ठहर गर्दै पक्राउ परेका व्यक्ति असमाजिक तत्व हुन
भन्ने प्रमाणित गर्न मोर्चालाई चुनौती दिएको छ । गठबन्धनले पक्राउ गरिएका
युवा नेताहरु ईश्वरचन्द्र यादव,अनिल गुप्ता र निसान्त मिश्रा वीरगंजको
आन्दोलनलाई उत्कर्षमा पुरयाउन अहम भुमिका निर्वाह गरेकोले उनीहरुलाई
अविलम्ब रिहाई एवं अस्पताल बिकास समितीले गरेका भर्ती प्रक्रिया तत्काल
रद्द नगरे गठबन्धन कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
त्यसैगरी गठबन्धनले जारी आन्दोलन कुनै पार्टी र मोर्चाको नभई सम्रग
मधेसी समुदायकै भएकोले वीरगंजमा स्थानिय संयुक्त लोकतान्त्रिक मधेसी
मोर्चाले पटक पटक देखाएको क्रियाकलाप तथा बिभिन्न घटनाक्रममा लिएको चासो
पुर्ण रुपमा आन्दोलन बिरोधी रहेको ठहर गर्दै संचार माध्यमबाट आईरहेको
समाचार अनुसार आन्दोलनको भावना बिपरीत कुनै दल वा मोर्चाले सम्झौता गरे
कुनै पनि हालतमा आन्दोलन नरोकिने र अधिकार प्राप्ती नहुन्जेल सम्म
गठबन्धनले आन्दोलन जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासा मेटाउदै गठबन्धन संग
आवद्ध नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले मधेस बन्दको
आन्दोलन गठबन्धनले श्रावण ३० गते बाट शुरु गरेको र श्राव्ण ३१ र ३२ गते
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल बन्द गरेको स्मरण गराउदै
नेपाल बन्द असफल भए पश्चात मोर्चा भाद्र १ गते बाट मधेस बन्दमा झरेकोले
यो आन्दोलन मोर्चाको हो कि गठबन्धन को हो भन्ने संचारकर्मीहरु संग प्रति
प्रश्न गर्दै गठबन्धन सस्तो लोकप्रियता कमाउनको पछाडी नलागि बिशुद्ध
रुपमा मधेसीहरुको पक्षमा वकालत गरीरहेको बताउनुभयो ।
गठबन्धनका अध्यक्ष सरिफ मियाँको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा
गठबन्धनका नेताहरु क्रमश: राजकुमार यादव,महम्द कदम रसुल,शशीकपुर मियाँ,
प्रेमबाबु पटेल,मुस्तकिम अंसारी,कृष्णा पटेल,प्रमोद सिंह,धर्मेन्द्र
पटेल,किसोरी यादव,नेकपा माओवादी पर्सा ईन्र्चाज छोटेलाल यादव,धुरेन्द्र
पटेल ,भागरीथ साह लगायत नेताहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको
सहजीकरण उमेशलाल सहनीले गरेका थिए ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: निजी विद्यालयले अनैतिक शुल्क असूल गरे प्रतिकार गर्ने
निजी विद्यालयले अनैतिक शुल्क असूल गरे प्रतिकार गर्ने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjZ17it4_13knhsT6D9thTHAEY025L54RkMCYlA3V3nItJJeDFKdCHQRcsUUtYU1bBBQYC6zVE2G58WygZDaJVoxTNR8n8gXdDcAPVCMRHvST5ZWZFw5MpyH8shk4LhdN3bVkzLFIvxV0_D/s320/4-775723.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjZ17it4_13knhsT6D9thTHAEY025L54RkMCYlA3V3nItJJeDFKdCHQRcsUUtYU1bBBQYC6zVE2G58WygZDaJVoxTNR8n8gXdDcAPVCMRHvST5ZWZFw5MpyH8shk4LhdN3bVkzLFIvxV0_D/s72-c/4-775723.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2015/12/blog-post_86.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2015/12/blog-post_86.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content