वीरगंज, २४ मंसिर । वीरगन्ज २४ मसिर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको
बिहीबार मसिर २४ गते बसेको बैठकले मधेस आन्दोलन उतकर्समा पुगेको ठहर
गर्दै आरपारको लडाइलाइ अन्तिम अवस्थासम्म पु¥याउन विभिन्न निर्णयहरु
गरिएको जनाएको छ । मोर्चामा आबद्ध रहेको दलका पर्साका स्थानिय नेताहरुको
उपस्थिमा सम्मपन्न भएको बैठकले मधेसको मागंप्रति शिक्षण संस्थाहरुले
देखाउदै आएको एकबद्धतालाइ धन्यवाद दिदै आउने समयमा नैतिक तथा बैद्धिस
सहयोगको अपेक्षा राख्दै तराइमा बढदै गएको चिसोलाइ मध्यनजर गरि कक्षा
संचालनको समय परिवर्तन गर्न अनुरोध गरेको छ । तराइमा चिसो बढदै गएकोले
बिहानको समयमा बालबालिकाहरुलाइ विद्यालयको अध्यन अध्यापन गर्नआउन कठिन
भएकोले बिद्यालयले बालबालिकाहरुको अवस्था अनुसार विद्यालय व्यवस्थापनले
सुविधा अनुसार कक्षा संचालन गर्न विज्ञप्ति निकाली अनुरोध समेत गरेको छ ।
साथै मधेस आन्दोलन शिखरमा पुगीसकेकोले आरपारको लडाइमा मोर्चाको
आन्दोलनलाइ अझ शसक्त बनाउन सबैलाइ आ आफनो ठाउबाट अनुरोध गरेको छ । सरकार
र तीनदल को दम्भ समाप्त हुदै गएकोले आन्तिम धकाको लागी सम्पुर्ण यातायात
ठप्प पार्ने र नाकाबन्दीको कार्यक्रमहरुलाइ अझशसक्त पार्ने निणय समेत
गरिएको मोर्चाका संघीय समाजवादी फोरम नेपाल, पर्सा अध्यक्ष प्रदीप यादव,
तराई मधेश लोकतान्त्रिक पार्टी, पर्सा अध्यक्ष पुरुषेत्तम झा, सद्भावना
पाटी, पर्सा अध्यक्ष इमदाद गद्दी, तराई मधेश सदभावना पार्टी, पर्सा
अध्यक्ष प्रेमचन्द्र कुशवाहाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया