वीरगंज, १८ मङ्सिर । दुर्गाटोल युवा सुधार समिति, नया" गोरेटो
पुनस्र्थापना केन्द्र र सानो पाइलाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम
श्रीपुर दुर्गाटोलमा सम्पन्न भएको छ ।
कार्यक्रममा सन्जिता शर्मा, नेहा कुमारी, कल्पना पौडेल, शिवानी पटेल,
आसमा सिंह यादवलगायत ७० जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका धीरेन्द्र झा,
नन्दकिशोर साह, सुशील साह, आर्यन चौधरीले प्राविधिक सहयोग पु¥याएको
प्राप्त जानकारीमा उल्लेख छ ।

प्रतिक्रिया