बिरगंज ,मङ्सिर २१ गते सोमबार :- मधेसी युवा मोर्चा पर्सा का संयोजक
इश्वरचन्द्र यादव र अनिल गुप्ता तथा निसान्त मिस्रालाइ पर्सा प्रहरी ले
पक्राउ गरेको छ।
आज बिहानै देखी प्रदर्शन गर्दै गरेको र नरायणी अस्पतालमा बन्द हाड्ताल
को समय पनि हुने भनिएको अनियमित नियुक्ति को बिरोध गरेको कारण ले पक्राउ
गरेको छ।
ईश्वरचन्द्र यादव को नेतित्व को युवा मोर्चा ले मधेस आन्दोलनमा सक्रिय
भुमिका निर्वाह गर्दै विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।

प्रतिक्रिया